बेलायत । नेपाल कप २०२६ को उपाधि १ आरजीआरले आफ्नो पोल्टामा पारेको छ। १ आरजीआरले कुइन्स गोर्खा सिग्नललाई १-० गोलले पराजित गरेको हो ।मेन अफ द म्याच लगायत बेष्ट पिलेयर दुवै १ आरजीआर सी कम्पनिका दिपराज लिम्बुले हात पार्न सफल भएका छन्।
काठमाडौं कप पनि १ आरजीआरले कुइन्स गोर्खा इन्जिनियर्सले २-० ले पराजित गरेर ह्याट्रिक गरेको छ।
लेडिज भलिबल आक बटालियनले आरएमएएसलाई पराजित गरेर विजयी बनेको क्याप्टेन दीपक घलेले जानकारी दिएका छन् ।










