बेलायतका प्रधानमन्त्री जोन्सनलाई मातृ शोक

SHARE:

लण्डन भदौ २९ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शोक परेको छ ।

उनकी माता कार्लोट जोन्सन वाहलको ७९ बर्षमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई ४० बर्षको उमेर देखि नै पार्किन्सन रोगले दुःख दिदै आएकोमा उपचारकै क्रममा उनको निधन भएको हो ।

लेबर पार्टीका नेता सिर कैर स्तारमरले प्रधानमन्त्री जोन्सनको आमाको निधन भएको खवरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । उनले जोन्सन परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!