आज एनआरएन नागरिकताको वर्तमान अवस्थासम्बन्धी पहिलो वेबिनार, सहभागी हुन सिएनसी टास्क फोर्सकी अध्यक्ष राई आग्रह

SHARE:

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) अन्तर्गतको कन्टिन्युटी अफ नेपाली सिटिजनसिप (सीएनसी) टास्क फोर्सले आज एनआरएन नागरिकताको वर्तमान अवस्था सम्बन्धी पहिलो वेबिनार हुँदै छ । ।

नेपाल समयअनुसार साँझ ५ बजे जुम तथा एनआरएनए आधिकारिक फेसबुक लाइभमार्फत हुने वेबिनारमा एनआरएन नागरिकताको कार्यान्वयन अवस्था, देखिएका चुनौती, कानुनी जटिलता तथा आगामी सम्भावनाबारे छलफल गरिने एनआरएनए आइसिसीकी उपाध्यक्ष तथा सिएनसी टास्क फोर्सकी अध्यक्ष रोजिना प्रधान राईले जानकारी दिएकी छन् । उनले विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई कार्यक्रममा सहभागी भई जानकारी हासिल गर्न र आफ्ना धारणा राख्न आग्रह गरेकी छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!