रेशमैको डोरीमा उषा र बिक्रम

SHARE:

काठमाडौं ९ अप्रिल ।

गायक निमा शेर्पाको स्वर रहेको रेशमैको डोरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

जसमा टिकटकबाट चम्किएकी सुन्दरी मोडल उषा उप्रेती र मोडल बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । गीतकार तथा संगीतकार सिएल शर्माका शब्द तथा संगीत सृजना रहेको गीतको भिडियोमा एक प्रेमील जोडीले हाँशीखुशी एकसाथ जिन्दगी बिताउने विश्वास लिएको कुरालाई निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा तयार पारेका छन् ।

शाहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मन चौहानले गरेका हुन् ।

‘रेशमैको डोरी’मा उषा र बिक्रम (भिडियोसहित)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!