नेपालमा नक्कली सर्टिफिकेटको आधारमा एमबीबीएस गरेको आरोपमा ८ जना डाक्टर पक्राउ

SHARE:

काठमाडौं ११ अगस्ट २०२३ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘अपरेसन चार्ली फक्सट्रोट’ देशभर जारी राखेको छ । सो अपरेसनमार्फत हालसम्म आठजना नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस गरेको आरोपमा पक्राउ परेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस पढेर मेडिकल काउन्सिलबाट डाक्टरको लागि अनुमति लिएका डाक्टरमाथि सीआईबीले बिहीबारदेखि अपरेसन चलाएको हो ।

हालसम्म पक्राउ पर्नेमा नेपाली कांग्रेसका सांसद डा.सुनील शर्मा, डा.मनित चौधरी, डा.श्रद्धा सिल्पकार, रन्जितकुमार यावद, अमितकुमार यादव, रामबाबु यादव, एरिना यादव र पुनम थापा पक्राउ परेका सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।

पक्राउ परेकाहरुलाई किर्ते मुद्दामा अनुसन्धानको लागि जिल्ला सरकारी वलिक कार्यालयबाट थप अनुसन्धानको लागि म्याद थप्ने तयारीमा सीआईबी रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!