काठमाडौँ भिउ टावरको बैठक सम्पन्न: नेम थापा

SHARE:

काठमाडौँ भिउ टावरको बैठक सम्पन्न
नेम थापा
बेलायत। गत हप्तामा काठमाडौँ भिउ टावरमा लगानी गरका लगामीकर्ताहरुको जुम प्रबिधिद्वारा बैठक सम्पन्न भएको छ। जुम कलको रेकोर्ड अनुसार १०५ जना सहभागी हुनु भएको छ ।

बैठकमा समयको अभाबले गर्दा केहि बक्ताहरुको भनाईमा मात्र सिमित रहेतापनि समग्रमा सबै बक्ताहरुको भनाई सकारात्मक रहेको छ । ति सकारात्मक सोच र सल्लाहानुसार एक सामुहिक प्रतिबेदन तय गरि मिगको अध्यक्ष श्री सुमन थापा मगरलाई नेम थापा मगरबाट इमेल माफर्त पेस गर्ने भएको छ।

अबको एक महिना भित्र नेपालका विभिन्न क्षेत्रका जिम्मेवारीक व्यक्तिहरु सोहि प्रतिबेदन सहित मिगको अधक्ष्य श्री सुमन थापा मगर र भिउ टावर ब्यबस्थापन टोलिसंग बैठक प्रस्तावना राख्ने निर्णय भएको छ । सो प्रस्तावनाको बारेमा बैठकमा प्रगति के हुँदै छ ? अर्को जुम कल बैठकमा प्रतिबद्धता तथा सूचना दिने निर्णय भएको छ ।

बैठकले भिउ टावर सफलता हुनै पर्छ र मात्र हामी सबै लगानी कर्ताहरुको सफलता हुन्छ त्यसको लागि हामी सबैले संघर्ष गर्न गर्न जरुरि छ भन्ने भनाई रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!