नेपालमा सुन तस्करी प्रकरण: २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

SHARE:

काठमाडौं ६ अक्टुबर २०२३ ।

नेपालमा चर्चित ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले २५ जनालाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ ।

शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई केन्द्रीय कारागारमा थुनामा पठाउन आदेश दिएको हो । अदालतले भन्सार एजेन्ट रुक्मिना सुब्बालाई भने ५ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।

सरकारी वकिलको कार्यालयले सीआईबीको प्रतिवेदनको आधारमा यसअघि २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको थियो । यो प्रकरणमा तीन जना भने फरार छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!