इष्ली गोर्खा नेपाली समाजको वाषिक कार्यक्रम घोषणा

SHARE:

 

लन्डन। इष्ली गोर्खा नेपाली समाज (एगना) ले वाषिक कार्यक्रम घोषणा गरेको छ। वार्षिक कार्यक्रम अन्तर्गत १७ मे २०२५ मा हिलर गार्डेन भिजिट गर्ने भएको छ।

त्यस्तै ०२ अगस्तमा एगनाको बारबिक्यू पार्टी आयोजना गर्ने भएको छ भने १७ अगस्त २०२५ मा इष्ली वरपरका महिला दिदीबहिनीहरुको लागि तीज कार्यक्रम राखेको छ।

उक्त दुवै कार्यक्रम इष्लीस्थित हाइब्रिज फार्ममा आयोजना गर्ने एगनाको संस्थापक अध्यक्ष कमल पुर्जाले बताएका छन्। कार्यक्रमको तालिका यस प्रकार राखिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!