बेलायत निवासी डेविट गुरुङ स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको सल्लाहकारमा मनोनीत

SHARE:

लन्डन २४ नोभेम्बर २०२५ । बेलायत निवासी समाजसेवी दिपक गुरुङ (डेविट) स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको सल्लाहकारमा मनोनीत भएका छन् ।

समितिको मंसिर ७ मा बसेको पूर्ण कार्यसमिति बैठकले २०२५-२०२७ कार्यकालका निम्ति डेविटसहित ३० जनालाई सल्लाहकार मनोनीत गरेको हो । बेलायतमा लामो समयदेखि सामाजिक सेवामा सक्रिय पूर्वगोर्खा डेविट विभिन्न संघसंस्थामा आबद्ध छन् । डेविट एनआरएनए यूकेको प्रमुख संरक्षक, तमु धीं यूकेको संस्थापक उपाध्यक्ष, हिन्दु महासंघ यूकेको सल्लाहकार र स्याङ्जा समाज यूकेको संस्थापक प्रमुख सल्लाहकार र संरक्षक छन् ।

१) विरेन्द्रजंग केसी(प्रमुख सल्लाहकार)
२)बिजय थापा – कोरिया
३)मुक्ति सुवेदी- जापान
४)थमन रानाभाट- युएई
५)राजेन्द्र शर्मा -नेदरल्यान्ड
६)भेषराज पराजुली – कतार
७)लिल मल्ल – अमेरिका
८)शशी पौडेल – नेदरल्यान्ड
९) ध्रुब पौडेल – बेल्जियम
१०)बिष्णु हमाल – अष्ट्रेलिया
११)हेमन्त रानाभाट – नर्वे
१२)भोला पौडेल- नेपाल
१३)हरि लुइँटेल – नेपाल
१४)माया के.सी. – कतार
१५)नरेश बहादुर जि.सी. जापान
१६)दिलु पराजुली – अमेरिका
१७) रमेश श्रेष्ठ – युएई
१८)मनु क्षेत्री- युएई
१९)एकेन्द्र ब. थापा- युएई
२०)घनश्याम पौडेल – फ्रान्स
२१)दिपक गुरुङ- बहराइन
२२)दिपक गुरुङ (डेविट) – यु.के.
२३)धनन्जय लम्साल- नेपाल
२४)सुरेश रेग्मी- नेपाल
२५)हरि अर्याल-नेपाल
२६)मेघ प्रनेश- नेपाल
२७)कमल न्यौपाने- कतार
२८)नारायण पौडेल – नेपाल
२९)डा. प्रकाश अर्याल- अमेरिका
३०) सुनिल रानाभाट- स्पेन

यस्तै बैठकले विशिष्ट व्यक्तित्व, संरक्षक, सल्लाहकार तथा अक्षयकोष संचालक समितिमा विभिन्न व्यक्ति मनोनीत गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!