पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता नहुने

SHARE:

काठमाडौं । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता नहुने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले रिट दर्ता नगर्ने रजिष्टारको निर्णयलाई सदर गरेको छ । पराजुलीले न्यायालयको अधिकार दुरुपयोग गरी अदालतको अवहेलना गरेको जिकिर गर्दै मजोज अधिकारीले १५ फागुनमा रिट निवेदन दिएका थिए । तर, सर्वोच्चका रजिष्टारले दरपीट गरे ।

यसबीचमा उमेर हदका कारण २१ साउनमै अवकास पाएको पत्र न्याय परिषदले थमाएपछि पराजुलीले १ चैतमा प्रधानन्यायाधीशबाट राजीनामा दिएका थिए ।

दरपीटविरुद्ध अधिकारीले निवेदन दिए । तर, सर्वोच्चको संयुक्त इजलासले त्यसलाई सदर गरेको छ ।

२०७५ वैशाख ६ गते

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!