चार भञ्ज्याङ तमु समाज यूकेको २१ मार्चमा च्यारिटी डिनर नाइट हुने

SHARE:

लन्डन । चार भञ्ज्याङ तमु समाज यूकेको यही २१ मार्च २०२६ मा च्यारिटी डिनर नाइट हुने भएको छ ।

चारभन्ज्याङ सेन्टर फर हेल्थ (टेलिमेडिसिन क्लिनिक) र चार भञ्ज्याङ क्षेत्रको विकासमा सहयोगार्थ १६औँ वार्षिक च्यारिटी डिनर नाइट कार्यक्रम आयोजना गर्न लागेको समाजले जनाएको छ । उक्त कार्यक्रम शनिबार, २१ मार्चमा अल्डरसटस्थित अल्डरवुडमा हुने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!