
जापानमा बेरोजगार नेपाली लक्षित जब सेमिनार हुने
जापान कात्तिक २० । गैर आवासीय नेपाली संघ (एनआरएनए ) क्युस्यु क्षेत्रीय कार्यसमितिद्वारा स्युस्योकु अर्थात् जब सेमिनार आयोजना गर्ने भएको छ । कोभिड १९ का कारण जापानमा पछिल्लो समय काम नपाएर समस्या परिरहेका नेपालीहरुलाई लक्षित







