
भियतनाममा पहिरोमा ११ सैनिकको मृत्यु, ११ बेपत्ता
भियतनाम कात्तिक २ । मध्य भियतनाममा विशाल पहिरोमा परी आइतबार ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका भियतनामी सञ्चारमाध्यमहरूले जनाएका छन् । वेपत्ताहरूको खोजी भइरहेको बताइएको छ । भारी वर्षाले यस क्षेत्रलाई





