
बेलायतमा २४ घन्टामा २३ हजार जनामा कोरोना संक्रमण
लन्डन असोज १९ । बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नाघेको छ । पछिल्लो सार्वजनिक गरिएको तथ्यांक अनुसार बेलायतमा ५ लाख २ हजार ९ सय ७८ जना संक्रमित भएका छन् । यस्तै पछिल्लो २४

लन्डन असोज १९ । बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नाघेको छ । पछिल्लो सार्वजनिक गरिएको तथ्यांक अनुसार बेलायतमा ५ लाख २ हजार ९ सय ७८ जना संक्रमित भएका छन् । यस्तै पछिल्लो २४

काठमाडौं असोज १८ । जोर्डनका राजा अब्दुल्ला द्वितीयले शनिबार प्रधानमन्त्री ओमर रज्जाजको राजीनामा स्वीकृत गरेका छन् । यद्यपि नयाँ मन्त्रिपरिषद गठन नभएसम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा सेवा गर्ने जिम्मेवारी भने उनले रज्जाजलाई नै दिएका छन् ।
काठमाडौं असोज १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको सूचीमा परेका छन् । यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको थियो । उनीहरुको छोटो
वासिङ्टन १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । ट्रम्पले बिहीबार ट्वीट गर्दै भने, “म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं ।

हङकङ १५ असोज । सहारा क्लब हङकङको आठौं वार्षिकत्सव कार्यक्रम सम्पन्न भएको छ । वार्षिकत्सव अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा बिहीबार कंगन रेस्टुरेन्ट एण्ड बारमा भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका अग्रजहरु, पत्रकार
वासिङ्टन १५ असोज । संयुक्तराज्य अमेरिकाले एक दर्जनभन्दा बढी सिरियाली नागरिक र संस्था विरुद्ध बुधबार नयाँ प्रतिबन्धहरु घोषणा गरेको छ । सिरिया सरकार विरुद्ध थप दबाब सिर्जना गर्न नयाँ प्रतिबन्धहरु घोषणा गर्नु परेको अमेरिकी अर्थ

काठमाडौं १२ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग

काठमाडौं ११ असोज । ६ वर्षदेखि कोमामा रहेका भारतका पूर्वकेन्द्रीय मन्त्री जसवन्त सिंहको आइतबार निधन भएको छ । ८२ वर्षीय सिंहको नयाँदिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी ६ वर्षअघि बाथरुममा

काठमाडौं असोज १० । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा कम्तीमा पनि २५ जनाको ज्यान गएको युक्रेनका सैनिक अधिकारीहरुले जनाएका छन् । शुक्रबार विमान दुर्घटनामा परेको थियो । युक्रेनको राष्ट्रिय सेनाले शनिबार बिहानसम्ममा त्यसमा परेका २५

नयाँदिल्ली असोज ८ । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ हजार १४९ जना पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार १२९ जनाको मृत्यु भएको छ

अमेरिका ८ असोज । राजु लामा फाउन्डेशन न्यूयोर्कले सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापित २ सय घर परिवारलाई खाद्यान्न लगायत सामग्री सहयोग गरेको छ । मंगोलियन हर्टका रुपमा परिचित गायक राजु लामाद्वारा स्थापित फाउन्डेनले १९ सेप्टेम्बरका दिन

भर्जिनिया, अमेरिका असोज ८ । सामाजिक संजालमा आधारित सोसल कमर्श कम्पनी सगुनले आफ्ना प्रयोगकर्ताहरुको संख्याको आधिकारिकताका बारेमा उठाइएका प्रश्नहरुबारे ध्यानाकर्षण भएको जनाएको छ । सह-संस्थापक कविन्द्र सिटौलाले एक विज्ञप्ति निकालेर भनेका छन्, ‘एउटा सामाजिक संजालमा