
बेलायतका एक न्यायाधीशले भने, ‘असान्जको सुपुर्दगी सुनुवाई ढिलो गर्न सकिन्न’
लन्डन २३ भदौ । बेलायतका एक न्यायाधीशले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्ने सम्बन्धी मुद्दाको सुनुवाईमा ढिलाई गर्न उनका वकीलहरुले गरेको अनुरोधलाई अस्वीकार गरेका छन् । अमेरिकी गोप्य एवं वर्गीकृत सूचना प्राप्त गर्न ह्याकरलाई








