
विश्व समुदायले मानवीयताको साझा हितलाई प्राथमिकता दिनुपर्ने
(बेइजिङ) । चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्व समुदायले मानवीयताको साझा हितलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । चीनको व्यापारिक सहर सांघाईमा सुरु एक्स्पोको उद्घाटन गर्दै उनले भने, ‘हामीले आफ्नो स्वार्थभन्दा पनि पहिले सबैको साझा हितका विषयलाई प्राथमिकता






