प्रवास तथा अन्तराष्ट्रिय

अमेरिकाद्वारा साउदी अरेबियामा सेना पठाउने घोषणा

काठमाडौं । दुई साताअघि तेल प्रसोधन केन्द्रमा हमला भएपछि अमेरिकाले साउदी अरेबियामा सेना पठाउने घोषणा गरेको छ । रक्षात्मक प्रयोजनका लागि सेना पठाउन लागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताए । तेल प्रशोधन केन्द्रमा भएको हमलाको

अमेरिकामा फेरि गोलीबारी

वासिंटन । उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटनामा अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ । घाइते व्यक्तिहरुमा एक महिला र चार पुरुष रहेको घटनास्थलमा

लाइबेरियाको एक विद्यालयमा कम्तीमा २३ बालबालिकाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक लाइबेरियाको एक विद्यालयमा कम्तीमा २३ बालबालिकाको मृत्यु भएको छ । बुधबार लाइबेरियाको राजधानी मोन्रोभियाबाटनजिकै रहेको विद्यालयमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । मस्जिदसमेत रहेको विद्यालयमा आगलागी हुँदा अधिकांश बालबालिका निदाइरहेको

हङकङमा विरोध प्रदर्शन जारी

काठमाडौं । हङकङमा लोकतन्त्र पक्षधरहरुले गरेको आन्दोलनमा प्रहरीले धरपकड गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शकारीहरुले प्रहरीमाथि पेट्रोल बम र ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप अश्रुग्यास र पानीको फोहोरा प्रहार गर्दा उनीहरु

बेलायती प्रधानमन्त्री जोनसनद्वारा महारानीकै सल्लाहमा संसद निलम्बन गरेको स्पष्ट

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी इलिजावेथकै सल्लाहमा संसद निलम्बन गरेको स्पष्ट पारेका छन् । स्कटल्याण्डको एक अदालतले संसद निलम्बन गर्नु गैरकानूनी भएको फैसला सुनाएलगत्तै प्रधानमन्त्री जोनसनको यस्तो प्रतिक्रिया आएको हो । संवाददाताहरुसँग आफूले

अमेरिकी अदालतद्वारा शरणार्थीलाई कडाई गर्न अनुमति

  काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा शरणार्थी दावी गर्नेहरुलाई गम्भीर रुपले कडाई गर्ने ट्रम्प प्रशासनको योजना लागु गर्न अनुमति दिएको छ । ट्रम्प प्रशासनले ल्याएको नयाँ नियमअनुसार अब तेस्रो मुलुकबाट जानेहरुले अमेरिकी सीमामा पुग्नु

एनआरएन युरोप उपसंयोजक कृष्ण तिमल्सिनाको उम्मेदवारी, यस्ता छन् प्रतिवद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) का नेता कृष्ण तिमल्सिनाले देश निर्माणमा एनआरएनको काँधमा पनि ठूलो जिम्मेवारी भएको भन्दै त्यसका लागि संगठनमा एकता जरुरी रहेको बताएका छन् । एनआरएन युरोप उप–संयोजक पदका उम्मेदवार उनले युरोपभर

एनआरएनएको कोषाध्यक्षमा उम्मेदवारी दिने सोम सापकोटाको घोषणाा

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको आगामी ग्लोवल सम्मेलनमा बर्तमान कार्यसमिका सहकोषाध्यक्ष सापकोटाले आर्थिक रुपमा संस्थालार्इ बलियो बनाउने योजनासहित आगामी कार्यकाल का लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा

चीनको वाईयुयान क्षेत्रमा भूकम्प

छेन्दु । चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् । घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा

संसद्‌मा बहुमत गुमाए बेलायती प्रधानमन्त्री जोनसनले

  काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संसद्मा बहुमत गुमाएका छन् । बेलायती सांसदहरुले प्रधानमन्त्री जोनसनको प्रस्तावको विरुद्धमा मतदान गरेसँगै संसदमा उनी कमजोर बनेका हुन् । संसदीय कामकारबाहीमाथि नियन्त्रण गर्ने पक्षमा सांसदहरूले मतदान गरेपछि प्रधानमन्त्रीको

क्यालिफोर्नियामा डुंगामा आगलागी, २५ जनाको मृत्यु

लस एन्जेलस, भदौ १७ । दक्षिण क्यालिफोर्नियाको सान्टाक्रुज द्वीपमा सोमबार मध्यरात डुंगामा एक्कासि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य ९ व्यक्ति बेपत्ता भएको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । क्यालिफोर्नियाको तटीय

हङकङको प्रदर्शनमा झडप

हङकङ .। हङकङका लोकतन्त्र पक्षधरहरूले आइतबार अन्तर्राष्ट्रिय विमानस्थल केन्द्रित प्रदर्शनलाई निरन्तरता दिएका छन् । विगत तेह्र सातादेखि सरकारी कदमविरुद्ध आन्दोलनमा उत्रेका प्रदर्शनकारीले आइतबार विमानस्थल पुग्ने सडक तथा सार्वजनिक यातायात अवरुद्ध पारेका छन् । सरकारले ल्याएको विवादास्पद सुपुर्दगी

error: Content is protected !!