
सुडानमा देशव्यापी युद्धबिरामको घोषणा
खर्तुम । सुडानमा बुधबारदेखि देशव्यापी युद्धबिरामको घोषणा गरिएको छ । सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधानअनुसार बुधबार देशको सवै ठाउँमा लागू हुनेगरी युद्धबिराम घोषणा गरेका हुन् । “सुडानमा शान्ति स्थापनाका लागि सहयोग पुग्नेगरी






