
बेलायत आउँदै गायक विनोद बानियाँ, आइसके सुगम पोखरेल
पोखरा २५ मे २०२४ । गायक विनोद बानियाँ सांगीतिक यात्राको सिलसिलामा शनिबार बेलायतका लागि प्रस्थान गर्दैछन् । बेलायतमा हुने दुई कार्यक्रममा आफ्नो प्रस्तुति राख्न उनी बेलायत आउन लागेका हुन् । पोखरामा रहेर सांगीतिक फाँटमा स्थापित




