मनोरञ्जन

तमु कलाकार सांस्कृतिक मञ्‍च यूकेको अध्यक्षमा कुमार गुरुङ निर्वाचित

लन्डन चैत ८ । तमु कलाकार सांस्कृतिक मञ्‍च यूकेको अध्यक्षमा कुमार गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको जुम भर्चुअल अधिवेशनबाट गुरुङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा पदमराज गुरुङ,

दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले दोस्रो भर्चुअल लाईभ दोहोरी गर्ने

मनसुधन थापामगर बेलायत चैत ७ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले दोस्रो भर्चुअल लाईभ दोहोरी गर्ने भएको छ । आउँदै गरेको यही अप्रिल ४ तारिखका दिन प्रतिष्ठानले चर्चित लोक तथा दोहोरी

मनु रानाको ‘मायाको संसार’ म्युजिक भिडियो सार्वजनिक

लन्डन फागुन २० । मनु रानाको ‘मायाको संसार’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । मनु रानाले यस गित गाउनको साथै गीतको रचना र कम्पोज पनि गर्नु भएकी छिन । मनु राना युट्युब च्यानलबाट उनले

‘वनमा खयर’ गीतमार्फत दुलालको पुनरागमन

काठमाडौं फागुन १६ । लोकदोहोरी गायक घमेश दुलालले एक दशकपछि नेपाली लोकदोहोरी क्षेत्रमा पुनरागमन गरेका छन् । चर्चित गीत ‘नारायणथानमा गेट’, ‘दमौलीमा गेट’, ‘घर हाम्रो रामेछाप’, ‘आमाको आशीर्वाद’, ‘अन्तिम चिट्ठी’ आदि गरी दर्जनौँ गीत गाएर

एलिना गुरुङ जिताऔं सहयोग समितिले दियो सहयोगीलाई धन्यवाद

पोखरा, १५ फागुन । पहिलो नेपाल स्टारको ताज पोखरेली चेली एलिना गुरुङलाई पहिराउन सफल एलिना गुरुङ जिताऔं सहयोग समितिले सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेको छ । शनिबार पोखरा १२ स्थित चिउली पाचे तमु समाजमा धन्यवाद

तमु कलाकार साँस्कृतिक मञ्‍च यूकेको मार्च २० मा तेस्रो महाधिवेशन

लन्डन फागुन १४ । तमु कलाकार साँस्कृतिक मञ्‍च यूकेको आगामी मार्च २० मा तेस्रो महाधिवेशन हुने भएको छ । गत आइतबार १४ फेब्रुअरीका दिन बसेको कार्यसमितिको भर्चुअल बैठकद्वारा आउँदो २०२१ मार्च 20 शनिबारका दिन ZOOM

लोक दाहोरी गीत ‘हावा डाँडैमा’ सार्वजनिक

काठमाडौं फागुन ८ । रवीना परियार र सन्देश रिजालको स्वरमा रहेको लोक दाहोरी गीत ‘हावा डाँडैमा’ शनिबार सार्वजनिक भएको छ । गीतको शब्द निर्मल परियार, सङ्गीत सूर्यमणि आचार्य, सङ्गीत संयोजन विष्णु तामाङ, मिक्सिङर मास्टरिङ कुमार

भ्यालाइन्टाइन डे मा ‘कान्छी’ बजारमा

काठमाडौं फागुन २ । गायक /संगीतकार तथा एरेन्जर तेजेन्द्र गुरुङ र चर्चित गायिका तारा श्रीस मगरको स्वरमा सजिएको ‘कान्छी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । १४ फेब्रुअरी २०२१ अर्थात् भ्यालाइन्टाइन डे को अवसर पारेर आइतबार

एभरेस्ट टाइम्सका मधुकर गुरुङसहित नेपाल चलचित्र कलाकार संघ बेलायतमा ७ सल्लाहकार चयन

लन्डन फागुन २ । एभरेस्ट टाइम्सका मधुकर गुरुङसहित नेपाल चलचित्र कलाकार संघ बेलायतमा ७ जना सल्लाहकार छानिएका छन् । रोमियन लिम्बुको अध्यक्षतामा सम्पन्न संस्थाको भर्चुअल कार्यसमिति बैठकले सल्लाहकारहरु चयन गर्ने निर्णय गरेको हो । छनोटमा

हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ सार्वजनिक

काठमाडौं माघ ३० । सिर्जना खत्री हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’सार्वजनिक भएको छ । स्वयं खत्रीको शब्द र स्वर रहेको सो गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ । गीतमा खत्री र केवलजङ्ग कुँवरको अभिनय छ । पछिल्लो

गीति कोसेली ए ङोल्स्यो नानी विमोचन

कास्की माघ २० । गायक तथा मोडल आषिश गुरुङको दोस्रो गीति कोसेली ए ङोल्स्यो नानी विमोचन भएको छ । शनिबार पोखरामा आयोजित एक कार्यक्रमबीच गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका निवर्तमान अध्यक्ष गिरीप्रसाद गुरुङले गीतको विमोचन

पोखराकी एलिना गुरुङले जितिन् नेपाल स्टारको उपाधि

कास्की माघ १७ । नेपाल टेलिभिजनमार्फत प्रशारित सिङ्गिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् । उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् । ‘शो’को फाइनलमा स्थान बनाएका अन्य तीन

error: Content is protected !!