स्वास्थ्य योग र ध्यान

एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार

मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार शिविर विर्तामोडमा सुरु गरेको छ ।

नेपाली समाज विल्टशायरले गर्‍यो नेपाली चिकित्सकहरुलाई सम्मान

जय तामाङ सुइन्डन, युके २० अक्टुबर २०२५ । नेपाली समाज विल्टशायरले सुइन्डनस्थित ग्रेट वेस्ट्रन हस्पिटल र जीपीमा कार्यरत नेपाली चिकित्सक (डक्टर)हरुलाई सम्मान गरेको छ । यही १९ अक्टुबर आइतबार सुइन्डनस्थित रनर पबको हलमा नेपाली समाज

डा.योगी विकाशानन्दले बेलायतसहित युरोपवासीलाई २७ जुलाईमा फेरि प्रवचन दिने

लन्डन २२ जुलाई २०२५ । बेलायतलगायत युरोपभर रहेका मनोक्रान्तिप्रेमी नेपालीका लागि डा. योगी विकाशानन्दले आउँदो आइतबार (जुलाई २७) मा जुममार्फत मनोक्रान्ति प्रवचन, ध्यान साधना गराउने भएका छन् । मनोक्रान्ति टिम युकेको आयोजनामा हुने कार्यक्रम यूके

बेलायतमा ‘रेस फर लाइफ’मा भाग लिँदै समाजसेवी पार्वती गुरुङ

लन्डन १० जुलाई २०२५ । तमुधिं यूकेकी कार्यसमिति सदस्य तथा समाजसेवी पार्वती गुरुङले यही जुलाई १९ मा हुने ‘रेस फर लाइफ’ कार्यक्रममा भाग लिँदै छिन् । माइला-कान्छा अभियान बेलायतकी अभियन्तासमेत रहेकी पार्वतीले तमुधिं यूके आमा

बेलायतसहित युरोपभरका मनोक्रान्तिप्रेमीलाई आइतबार डा. योगी विकाशानन्दले प्रवचन दिने

लन्डन १ जुलाई २०२५ । बेलायतलगायत युरोपभर रहेका मनोक्रान्तिप्रेमी नेपालीका लागि डा. योगी विकाशानन्दले आउँदो आइतबार (जुलाई ६) मा जुममार्फत मनोक्रान्ति प्रवचन, ध्यान साधना गराउने भएका छन् । मनोक्रान्ति टिम युकेको आयोजनामा हुने कार्यक्रम यूके

मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्द दम्पती मे २३ मा बेलायत आउने

लन्डन १९ मे २०२५ । मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्द दम्पती यही मे २३ मा बेलायत आउने भएका छन् । मनोक्रान्ति टिम यूकेको निमन्त्रणामा गुरु डा. योगी विकाशानन्द र रेकी ध्यान साधना ग्रान्ड मास्टर कमलेश्वरी

मनोक्रान्ति टीम अल्डरसट शाखा गठन, अध्यक्षमा अनिता गुरुङ

लन्डन २१ अप्रिल २०२५ । मनोक्रान्ति टीम अल्डरसट शाखा गठन गरिएको छ । अल्डरसटमा आइतबार २० अप्रिलका दिन आयोजित कार्यक्रममा अभियन्ता अनिता गुरुङको अध्यक्षतामा मनोक्रान्ति टीम अल्डरसट शाखा गठन गरिएको हो । शाखा उपाध्यक्षमा सुनिता

५ अप्रिलमा पनि विकाशानन्दले यूकेलगायतका साधक/साधिकालाई प्रशिक्षण दिने

लन्डन २ अप्रिल २०२५ । मनोक्रान्ति प्रणेता डा. योगी विकाशानन्दले यही शनिबार ५ अप्रिलमा पनि प्रशिक्षण दिने भएका छन् । मनोक्रान्ति टिम युकेको आयोजनामा भर्चुअल जुममार्फत स्वस्थ र आनन्द जीवन जिउने कला (स्ट्रेस म्यानेजमेन्ट)को बारेमा

यूकेसहितका मनोक्रान्तिप्रेमीलाई मार्च २२ मा पनि विकाशानन्दले प्रशिक्षण दिने

लन्डन १८ मार्च २०२५ । मनोक्रान्ति प्रणेता डा. योगी विकाशानन्दले आउँदो शनिबार पनि यूकेसहितका मनोक्रान्तिप्रेमीलाई पनि प्रशिक्षण दिने भएको छ । मनोक्रान्ति टिम युकेको आयोजनामा यही मार्च २२ मा भर्चुअलमार्फत हुने कार्यक्रममा डा. योगी विकाशानन्दले

बेलायतमा डा.योगी विकासानन्दको शनिबार जुममार्फत ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रम

लन्डन ७ मार्च २०२५ । बेलायतमा डा.योगी विकासानन्दको शनिबार जुममार्फत ‘स्ट्रेस म्यानेजमेन्ट’कार्यक्रम हुने भएको छ । मनोक्रान्ति टिम यूकेको आयोजनामा मार्च ८ बिहान ७ देखि ८ बजेसम्म भर्चुअल जुममार्फत स्वस्थ र आनन्द जीवन जिउने कला

तमुधीँ यूकेका महासचिव डाक्टर विशालको सहयोगमा पर्वतमा  तीन दिने आँखा शिविर सम्पन्न 

१५४ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया पर्वत  १४ जनवरी २०२५ । तमुधीँ यूकेका महासचिव डाक्टर विशाल गुरुङको स‍ंस्था  रेज होप युकेको आर्थिक सहयोगमा पर्वतका १५४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । आँखाको उपचारका लागि

दुई लाहुरे केटाहरूकाे कमिट्मेन्ट

विगत तीन वर्षदेखि नगेन्द्रराज नेम्बाङ र गाेप सिजाली मगरजीले याेगा, आसन,ध्यान, प्रणायाम र रेकी सिकाइरहेका छन्। वर्षकाे ३६५ दिन नै चलाउने प्रण गरेर सुरू गरेका लाहुरे ठीटाहरूले चाडपर्व, हाेलिडे वा कुनै पनि बहनामा बिहानकाे ७५

error: Content is protected !!