लन्डन ७ मार्च २०२५ । बेलायतमा डा.योगी विकासानन्दको शनिबार जुममार्फत ‘स्ट्रेस म्यानेजमेन्ट’कार्यक्रम हुने भएको छ ।
मनोक्रान्ति टिम यूकेको आयोजनामा मार्च ८ बिहान ७ देखि ८ बजेसम्म भर्चुअल जुममार्फत स्वस्थ र आनन्द जीवन जिउने कला (स्ट्रेस म्यानेजमेन्ट)को बारेमा डा. योगी विकाशान्दले प्रशिक्षण दिने भएको हो ।
कार्यक्रममा मनोक्रान्तिप्रेमी साधक साधिकाहरु यूके, युरोप, नेदरल्यान्ड, पोर्चुगल, जर्मन र स्पेनबाट पनि जोडिने गर्छन् । कार्यक्रमका लागि जुम जोडिन इच्छुक महानुभावहरुले मिटिङ आइडी प्रयोग गरेर जोडिन सकिने आयोजकले जनाएको छ ।
Meeting ID : 990 628 5923
Passcode: 999






