Highlights

बेलायतमा गठन भयो नेपाली फर लेबर, अध्यक्षमा डा बच्चु कैलाश कैनी

लन्डन ३१ अगस्ट २०२५ । बेलायतमा डा बच्चु कैलाश कैनीको अध्यक्षतामा लेबर पार्टीको शुभेच्छुक संस्थाको रुपमा ‘नेपाली फर लेबर’ गठन भएको छ । नवगठित उक्त संस्थाको उपाध्यक्षमा बिकास चुडाल, सचिवमा सोलिसिटर दिपक भट्टराई र कोषाध्यक्षमा

एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई नगद तथा जिन्सी सम्पत्ति हस्तान्तरण [विज्ञप्तिसहित]

ललितपुर ३० अगस्ट २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले नवनिर्वाचित कार्यसमिति (आईसीसी)लाई नगद तथा जिन्सी सम्पत्ति हस्तान्तरण गरेको छ । सर्वोच्च अदालतको परमादेशअनुसार मे ३–४, २०२५ मा भएको एकताको महाधिवेशनबाट महेशकुमार श्रेष्ठ नेतृत्व

२३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालका प्रधानमन्त्री चीन प्रस्थान

काठमाडौँ ३० अगस्ट २०२५ । २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन गएका छन् । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग

नेपाल फर्किए कुलमा घिसिङ

लन्डन २९ अगस्ट २०२५ । उज्यालो नेपालका अभियानका अभियन्ता तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ नेपाल फर्किएका छन् । उनीलाई शुक्रबार लन्डनको हिथ्रो विमानस्थल हुँदै स्वदेश प्रस्थान गरेका हुन् । नेपाल उड्नुअघि हिथ्रोमा

तमुधीं यूकेले गर्‍यो आफ्नै भवनमा सांसद र कलाकारलाई स्वागत

तस्बिर : आश गुरुङ लन्डन २८ अगस्ट २०२५ । तधु धीं यूकेले नेपालको गण्डकी प्रदेशका एमाले सांसद तथा पूर्वमन्त्री वेदबहादुर (श्याम) गुरुङ र उनकी धर्मपत्नी शिरशोभा गुरुङ, हङकङबाट आएकी जिफाहका अध्यक्ष माया गुरुङ र अमेरिकाबाट

धौलागिरी अञ्चलमा मनाइने हरेलो पर्व

चिम्खोले काईला – बेलायत धौलागिरी अञ्चलमा मनाइने हरेलो पर्व खेतीपाती, प्रकृति र पुरखाप्रति श्रद्धा जोडिएको महत्वपूर्ण सांस्कृतिक उत्सव हो। यस पर्वमा स्थानीय बस्तीका मानिसहरूले कृषि, जीवन र प्रकृतिप्रतिको सम्मान प्रकट गर्छन्। नेपालको रुकुम जिल्लातिर मनाइने

तमु समाज यूकेद्वारा नेपाली महिला मस्तिष्क पक्षघात भएका फुटबल टोलीलाई सम्मान

लन्डन २७ अगस्ट २०२५। इन्टरकन्टिनेन्टल कपमा प्रतिस्पर्धा गरेर फर्किएको ६ सदस्यीय नेपाली महिला सेरेब्रल पाल्सी (मस्तिष्क पक्षघात) फुटबल टोलीलाई तमु समाज यूकेले भव्य स्वागत तथा सम्मान गरेको छ । सम्मान कार्यक्रम नेपाली टोलीको बेलायत भ्रमणका

यात्रा स्विजरल्याण्डको

चिम्खोले काईला – बेलायत नियात्रा धेरै पहिला लेखिएको हो, समय सापेक्षिक नहुन सक्छ। हाम्रो फ्यामिली ग्रुप स्विजरल्याण्ड भ्रमणमा जाने भएको छ । भ्रमणदलमा सुनिल दाइको परिवारबाट सुनिल दाइ, गोमा बहिनी, छोरीहरु आराधना र सुवानी छन्

नेप्लिज ड्राइभिङ्ग इन्स्ट्रक्टर एसोसिएसन युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा होमराज विष्ट

लन्डन, हाइवेकम्ब २५ अगस्ट २०२५ । नेप्लिज ड्राइभिङ्ग इन्स्ट्रक्टर एसोसिएसन युकेमा नयाँ कार्यसमिति चयन भएको छ । हाइवेकमको डल्फिन आइ रेस्टुरेन्टमा २५ अगस्ट सोमबार आयोजित (एनडीआईए) युकेको चौथो अधिवेशनले होमराज विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

डा.हेमराज शर्माद्वारा एनआरएनए अध्यक्ष पदमा उम्मेदवारी घोषणा [पत्रसहित]

लन्डन २५ अगस्ट २०२५ । बेलायत निवासी डा हेमराज शर्माले आगामी अक्टोबरमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एनआरएनए रिःब्रान्डिङका लागि अध्यक्ष

बेलायतमा नेपाली मेला २०२५ : १५ हजार दर्शकको सहभागिता

बेलायत २५ अगस्ट २०२५ । बेलायतमा नेपाली मेला २०२५ भव्य रुपले सम्पन्न भएको छ । मेलामा १५ हजार दर्शक सहभागी भएको तमुधीं युकेका उपाध्यक्ष तथा प्रमुख संयोजक कमल गुरुङले बताएका छन्। नेपाली दूतावास लन्डनसँगको सहकार्यमा

शरण प्रणालीमा आमूल परिवर्तन गर्ने बेलायत सरकारको घोषणा

लन्डन २४ अगस्ट २०२५ । बेलायत सरकारले आप्रवासीहरु बस्ने होटलमा सप्ताहन्तमा भएको विरोध प्रदर्शनपछि आइतबार आफ्नो शरण प्रणालीमा आमूल परिवर्तन गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले तथाकथित शरणार्थी बसेको होटलहरूको महँगो प्रयोगलाई अन्त्य गर्ने प्रयास

error: Content is protected !!