Highlights

फेल्थाममा सम्पन्न दोस्रो एनआरएनए यूके कप उपाधि एफसी केन्टको पोल्टामा

लन्डन । दोस्रो एनआरएनए कप एफसी केन्टले जितेको छ । एनआरएनए यूकेले १३ सेप्टेम्बर शनिबार फेल्थाममा गरेको ९ ए साइड फुटबल प्रतियोगितामा मेन क्याटेगोरीतर्फ एफसी केन्टले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई पराजित गर्दै दोस्रो एनआरएनए

नेपालमा कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याल मन्त्री नियुक्त

काठमाडौं १४ सेप्टेम्बर २०२५ । नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थपेकी छन् । आन्दोलनकारी जेनजीसँगको परामर्शपछि आइतबार पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश

रामचन्द्र गुरुङ बने तमु लम परिवार यूकेको अध्यक्ष

लन्डन १४ सेप्टेम्बर २०२५ । तमुधीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ तमु लम परिवार यूकेको अध्यक्ष बनेका छन् । अल्डरसटस्थित एम्पायर हलमा १३ सेप्टेम्बर २०२५ मा भएको तमु लम परिवार यूकेको पहिलो भेला तथा विशेष कार्यक्रमले

नेपालका राष्ट्रपति पौडेलले गरे प्रतिनिधिसभा विघटन, फागुन २१ गते नयाँ चुनाव हुने

काठमाडौँ १३ सेप्टेम्बर २०२५ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । शुक्रबार राति राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेका हुन् । त्यसअघि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद्‍ विघटनको

नेपालको अन्तरिम सरकार प्रमुखमा सुशीला कार्की नियुक्त

काठमाडौं १२ सेप्टेम्बर २०२५ । नेपालको अन्तरिम सरकार प्रमुखमा सुशीला कार्की नियुक्त भएकी छन् । पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार साँझ अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएकी हुन् । कार्की जेनजी समूहबाट प्रधानमन्त्रीका लागि सिफारिस भएकी हुन् ।यो

नेपाली दूतावास लन्डन परिसरमा जेनजी युवाहरुको निधनप्रति श्रद्धाञ्जली अर्पण

लन्डन १२ सेप्टेम्बर २०२५ । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)ले नेपालमा भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजी युवाहरुको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । संघले बिहीबार लन्डनस्थित नेपाली दूतावास परिसरमा दीप

स्थगित भयो एनआरएनएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन (विज्ञप्तिसहित)

लन्डन ११ सेप्टेम्बर २०२५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ । जेनजी आन्दोलनपछि नेपालमा उत्पन्न विषम परिस्थितिबीच आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने गरी महाधिवेशन

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो, यात्रुहरूको भीड, कर्फ्यु पनि खुकुलो

काठमाडौँ १० सेप्टेम्बर २०२५ । आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालन भएपछि अहिले यात्रुहरूको भीड लागेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल बुधबार साँझदेखि पुनः सञ्चालन

नेपालमा ‘जेनजी’आन्दोलनले कहाँ कहाँ पुर्‍यायो क्षति ? [सूचीसहित]

लन्डन १० सेप्टेम्बर २०२५ । ‘जेनजी’को नाममा सोमबारदेखि सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि नेपालमा ठूलो जनधनको क्षति भएको छ । आन्दोलन मंगलबार थप चर्किएपछि राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका (संघीय संसद्) भवनसहित धेरै

‘जेनजी’को प्रदर्शनपछि नेपालका प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

काठमाडौँ ९ सेप्टेम्बर २०२५ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार पदबाट राजीनामा दिएका छन् । सोमबारदेखि काठमाडौँलगायत मुलुकभर भएको ‘जेनजी’को प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण उहाँले पदबाट राजीनामा दिएका

बेलायतमा सेप्टेम्बर १३ मा हुने एनआरएनए कपको तयारी पूरा, ३९ टिमबीच प्रतिस्पर्धा

लन्डन ९ सेप्टेम्बर २०२५ । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले यही सेप्टेम्बर १३ तारिख लन्डन फेल्थाममा गर्न लागेको दोस्रो एनआरएनए महोत्सव एवं एनआरएनए कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आइतबार अल्डरसटस्थित

काठमाडौंमा जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौँ । नेपालको केन्द्रीय राजधानी काठमाडौंमा जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाउँदा घाइते भएका प्रदर्शनकारीको विभिन्न अस्पतालमा मृत्यु भएको हो । स्रोतका अनुसार

error: Content is protected !!