नेपालमा प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ४८४ जनाले दर्ता गराए उम्मेदवारी
काठमाडौँ २० जनवरी २०२६ । नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३ हजार ४८४ जनाले जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका



