Highlights

हरि बुढा मगर अन्टार्क्टिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनको सफल आरोहण

०८ जनवरी २०२६ – लण्डन। अदम्य साहसका प्रतीक एवं पूर्व गोर्खा सैनिक हरि बुढा मगरले अन्टार्क्टिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट भिन्सन (४,८९२ मिटर) को सफल आरोहण गरी नयाँ इतिहास रचेका छन्। ‘कन्करिङ ड्रिम्स – ७

एनआरएनए यूकेको स्कटल्यान्ड बैठक : संरक्षक, सल्लाहकार नियुक्तिदेखि नयाँ सदस्यता आह्वानसम्मका निर्णय

लन्डन ७ जनवरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सोमबार स्कटल्याण्डमा भौतिक रुपमा बसेको कार्यसमितिको पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा बसेको बैठकले संरक्षकसहित सल्लाहकार र कोअप

लन्डन ह्यारोमा तमु समाज युकेले भव्य र सभ्य रुपमा मनायो तमु ल्होछार/ल्होसार, विभिन्न व्यक्ति सम्मानित

  – शिवकुमार गुरुङ लन्डन ६ जनवरी २०२६ । तमु समाज यूकेले गुरुङ समुदायको महान पर्व ल्होछार/ल्होसार (नयाँ वर्ष) यस वर्ष पनि भव्य, सभ्य तथा ऐतिहासिक रूपमा मनाएको छ। संस्थाले ३ जनवरी २०२६ का दिन

बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगी बढ्यो, सचेत रहन नेपाली दूतावासको आग्रह

लन्डन ५ जनवरी २०२५ । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा

गुल्मीको भार्सेमा भिक्टोरिया क्रस विजेता कर्नबहादुर रानाको सालिक

गुल्मी ५ जनवरी २०२६ । लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ । प्रथम विश्वयुद्धका क्रममा जर्मन सेनाविरुद्ध बहादुरी

सोंपाल समाज युकेद्वारा ‘त ल्हो’ ल्होछार भव्य रूपमा सम्पन्न [हेरौं २५ फोटो]

लण्डन, ३ जनवरी २०२६ – सोंपाल समाज युकेले ‘त ल्हो’ (मुसा वर्ग) को अवसरमा शनिबार ग्रिनफोर्ड कम्युनिटी हलमा एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरी ल्होछार पर्व हर्षोल्लासका साथ सम्पन्न गरेको छ। समाजका अध्यक्ष जगदीश गुरुङको

गौरी तमूको ‘सैँप्रोल’ कृति गुरुङको शास्त्रको मूल जरो हो’

एकेन्द्र गुरुङ तमु धीं यूकेको ल्होछार कार्यक्रममा नेपालबाट आउने कलाकार केशबहादुर गुरुङमार्फत गौरी तमू मेरो बिहिनी, गुरुङ साहित्यिक मञ्च नेपालको संस्थापक अध्यक्षले पठाउनुभएको तीनवटा पुस्तक प्राप्त भएको थियो । म पुस्तकप्रेमी नयाँ साहित्यिक पुस्तक पढ्न

नेपालमा बुद्ध एयर जहाज दुर्घटना : सहचालकसहित सात  यात्रु सामान्य घाइते,छ जना  सामान्य उपचारपछि ‘डिस्चार्ज’ [अपडेट]

झापा ३ जनवरी २०२६। भद्रपुर विमानस्थलमा शुक्रवार राति ९:१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर

बेलायतमा भव्य सांस्कृतिक कार्यक्रमसहित गुरुङ सोसाइटी केन्टले मनायो ‘तमु ल्होसार-२०८२’

केन्ट, बेलायत २ जनवरी २०२६ । गुरुङ सोसाइटी केन्ट युकेले भव्य र सौहार्दपूर्ण वातावरणमा ‘तमु ल्होसार-२०८२’ मनाएको छ । केन्टको फोकस्टोनस्थित हकिङज कम्युनिटी सेन्टरमा मंगलबार ३० डिसेम्बर २०२५ का दिन समाजका अध्यक्ष गोलमान गुरुङको अध्यक्षतामा

बेलायतमा बीसीसी यूकेले मनायो तमु ल्होछार

लन्डन १ जनवरी २०२५ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले विविध धार्मिक कार्यक्रमकासाथ तमु (गुरुङ)हरुको मुख्य पर्व तमु ल्होछार (नयाँ वर्ष) मनाएको छ । मंगलबार ३० डिसेम्बर २०२५ (२०८२ पुस १५) मा अल्डरसटस्थित बीसीसी गुम्बामा

​तमु समाज युकेले ३ जनवरीमा ल्होछार/ल्होसार मनाउने, चिज र निर्जलाको दोहोरी भिडन्त

लन्डन ३१ डिसेम्बर २०२५ । हरेक वर्षझैं विविध कार्यक्रमसहित तमु समाज युकेले आगामी ३ जनवरी २०२६ मा ल्होछार/ल्होसार मनाउँदै छ । नेपालबाट आएका गायक चिज गुरुङ, गायिका निर्जला गुरुङको दोहोरी भिडन्तलगायत कार्यक्रम गरी समाजले ल्होछार/ल्होसार

वातारणविद् तथा साहित्यकार हितानसँग पर्या साहित्यबारे संवाद कार्यक्रम

बुटवल ३१ डिसेम्बर २०२५ । वातारणविद् तथा साहित्यकार विजय हितानसँग पर्या साहित्यका विषयमा सोमबार बुटवलमा संवाद कार्यक्रम गरिएको छ । पाठक मञ्च बुटवलको आयोजनामा साहित्यकार हितानसँग पर्या साहित्यसँग जोडिएर वातावरण संरक्षणका विषयमा छलफल गरिएको हो

error: Content is protected !!