Highlights

गगनकुमार थापा नेपाली कांग्रेसको सभापतिमा निर्विरोध निर्वाचित

काठमाडौं १४ जनवरी २०२६ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा भएको छ । बुधबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका हुन् । उपसभापतिमा विश्वप्रकाश

रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति

काठमाडौँ १४ जनवरी २०२६ । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्तासम्बन्धी प्रक्रिया अघि बढाउन स्वीकृति दिएको छ । कार्यालयले बुधबार विभिन्न अदालतमा

गोर्खा वेलफेयर एडभाइस सेन्टर (GWAC), अल्डरसटमा एउटा रिसेप्सेनिस्ट कर्मचारीको अवास्यक

बेलायत – गोर्खा वेलफेयर ट्रष्टका प्राबिधिक अधिकृत मेजर बिष्णु कुमार पुनले गोर्खा वेलफेयर एडभाइस सेन्टर (GWAC), अल्डरसटमा एउटा रिसेप्सेनिस्ट कर्मचारीको अवास्यक रहेको हुँदा एउटा सूचना जारी गर्नु भएको छ। सो सूचना यस तल राखिएको छ।

EGNA द्वारा सन् २०२६ का लागि महत्वपूर्ण कार्यक्रमहरूको घोषणा

ईस्टली, बेलायत – ईस्टली गोर्खा नेप्लिज एशोसिएशन (EGNA) ले सन् २०२६ मा आयोजना हुने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूको सूची सार्वजनिक गर्दै सम्पूर्ण बेलायतमा स्थापित नेपाली समुदायलाई निमन्त्रणा गरेको छ। संस्थाले यस वर्ष पाँचवटा मुख्य

गण्डकी प्रदेशका पूर्वमन्त्री पञ्चराम गुरुङ बेलायत आगमन

लन्डन १३ जनवरी २०२६ । गण्डकी प्रदेशका पूर्वसामाजिक विकास तथा जनसंख्यामन्त्री एवं प्रदेशसभाका सदस्य पञ्चराम गुरुङ बेलायत आइपुगेका छन् । क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमू) समाज यूकेको १० औं वार्षिकोत्स्वमा सहभागी हुने पूर्वमन्त्री गुरुङ मंगलबार १३

अल्डरसटमा नेपाली दूतावासले कन्सुलर सेवा प्रदान गर्ने, अनलाइन फारम अनिवार्य

लन्डन । लन्डनस्थित नेपाली दूतावासले अल्डरसट र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै आगामी सन् २०२६ जनवरी १७, शनिबार विशेष कन्सुलर सेवा प्रदान गर्ने ग्रेटर रसमर नेपाली कम्युनिटीका अध्यक्ष लिला सेलिङ मावोले जानकारी

स्याङ्जा समाज यूकेको २५ जनवरीमा वार्षिक साधारणसभा र तेस्रो अधिवेशन

लन्डन ११ जनवरी २०२६ । स्याङ्जा समाज यूकेको यही २५ जनवरी २०२६ मा वार्षिक साधारणसभा र तेस्रो अधिवेशन हुने भएको छ । स्याङ्जा समाज यूकेका संस्थापक अध्यक्ष तथा ट्रस्टि, सल्लाहकारहरु, आमा समूह, कार्यसमितिलगायत सम्पूर्ण बेलायतमा

मेडिस्टोनमा मगर संघ युके केन्ट शाखाको माघे सङ्क्रान्ती भब्य तयारी

तुलसी राज राना मगर – बेलायत मगर समुदायमा विशेष गरी धुमधामले मनाउने साँस्कृतिक चाड मध्य माघे सङ्क्रान्ती पहिलो नम्बरमा आउछ। देशमा होस या विदेश जहाँ जहाँ मगरहरु छरिएर बसेका छन् ती सबै ठाउँहरूमा मगरहरुले माघे

बेलायतमा मगर संघ युके (युएचएसबी) शाखाद्वारा माघे संक्रान्ति भव्य रूपमा सम्पन्न

जमुना पुन – बेलायत शनिबार, १० जनवरी २०२६ फार्नबोरो, बेलायत। मगर समुदायको मौलिक एवं राष्ट्रिय पर्व माघे संक्रान्ति बेलायतमा भव्यताका साथ मनाइएको छ। मगर संघ युके, युनाइटेड हाम्सयर, सरे, बाक्सयर (युएचएसबी) शाखाको आयोजनामा शनिबार फार्नबोरोस्थित

उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त, रास्वपासँग भएको सहमति भङ्ग

काठमाडौँ १० जनवरी २०२६ । उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता तोडिएसँगै शनिबार बसेको सो पार्टीको बैठकले

एनआरएनएको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठन गर्न परराष्ट्रमन्त्री शर्मालाई आग्रह

लन्डन १० जनवरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आसन्न १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनका लागि मूल आयोजक कमिटी गठन गर्न परराष्ट्रमन्त्री बालानन्द शर्मालाई आग्रह गरेको छ । एनआरएनएका अध्यक्षद्वय डा बद्री केसी र महेश

आशाको केन्द्रमा गगन थापा [विचार]

२०६२/६३ को आन्दोलनलगत्तै भारतमा केही महिना पढ्न जाने मौका मिलेको थियो । अनि क्लासमा एउटा प्रस्तुति दिनुपर्ने भयो । मैले त्यही बेला “उदाउँदो युवा नेता” शीर्षकमा गगन थापाको बारेमा एउटा प्रस्तुति दिएको थिएँ । ३६

error: Content is protected !!