विभिन्न देशबाट बेलायत जाने पर्यटकका लागी क्वारेन्टाइन अनिवार्य
लन्डन माघ २३ । विभिन ३० वटा देशबाट बेलायत जाने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो । बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका