Highlights

अस्ट्रेलियामा नेपाली सामुदायिक भवनलाई २ लाख ८ सय डलर दान दिने शेष घले दम्पतीको घोषणा

अस्ट्रेलिया ३० भदौ । गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष अस्ट्रेलियाका सफल व्यवसायी शेष घले र जमुना गुरुङले अस्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि २ लाख ८ सय ८८ डलर दिने घोषणा

नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने नेपाल सरकारको निर्णय

काठमाडौं २९ भदौ । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन

नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो, ३९ हजार ५७६ डिस्चार्ज, मृत्यु ३६०

२४ घन्टामा ११ सय ७० कोरोना संक्रमित, ८ सय ७९ डिस्चार्ज काठमाडौँ २९ भदौ । नेपालमा सोमबार अपराह्नसम्म कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । संक्रमितमध्ये ३९ हजार ५७६ डिस्चार्ज भएका छन् ।

बेलायतमा पुन: कोरोना भाइरसको परीक्षण : अक्सफोर्ड

लन्डन २९ भदौ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका कोरोना भाइरसविरुद्धको खोप परीक्षण पुनः सुरु भएको अक्सफोर्डले जनाएको छ। खोप सुरक्षाबारे समीक्षा गर्ने एउटा स्वतन्त्र समिति र ‘यूके मेडिसिन एन्ड

नेपालमा २४ घन्टामा कोरोना : संक्रमित १०३९, डिस्चार्ज ११७३, मृत्यु ९ जना

काठमाडौँ २८ भदौ । नेपालमा २४ घन्टामा कोरोना संक्रमित १ हजार ३९ जनामा संक्रमण देखिएको छ । यो सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार ५४ हजार १५९ संक्रमित पुगेको जनाए ।

सिन्धुपाल्चोकको घुम्थाङमा पहिरोले पुरिएका ५ जनाको शव फेला, ३१ बेपत्ता

सिन्धुपाल्चोक २८ भदौ । बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएकामध्ये ५ जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला

काठमाडौं उपत्यकामा ४३१ सहित नेपालमा १ हजार २०१ संक्रमित, थप १४ को मृत्यु

  काठमाडौं भदौ २७ । काठमाडौँ उपत्यकामा थप ४३१ सहित नेपालमा १ हजार २ सय २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ ३७७, ललितपुरका ३७ र भक्तपुरका १७ जनामा

बेलायत र जापानबीच व्यापार सम्झौताको सैद्धान्तिक सहमति

लन्डन भदौ २७ । बेलायत र जापानबीच व्यापार सम्झौता गर्न सैद्धान्तिक सहमति भएको छ । युरोपेली युनियन (इयू) सँगको व्यापार वार्ता संकटमा परिरहेको अवस्थामा जापान-बेलायत शुक्रबार सम्झौताका लागि सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको हो । दुबै

नेपालमा कोरोना भाइरस संक्रमित ५० हजार नाघे, ३ सय १७ को मृत्यु

काठमाडौं भदौ २५ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीबार थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो

विश्‍वभर १ करोड ८६ लाख कोरोना संक्रमणमुक्त, मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

काठमाडौँ २५ भदौ । विश्‍वभर कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १ करोड ८६ लाखभन्दा बढी निको भएका छन् । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ लाख

नेपालमा १ हजार ८१ कोरोना संक्रमित थपिए, २४ घन्टामा ९१८ डिस्चार्ज, ६ जनाको मृत्यु

नेपालभरमा पछिल्लो २४ घण्टामा १ हजार ८१ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितमध्ये ७४३ पुरुष र ३३८ महिला छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले

सगुनले भन्यो, – ‘ढुक्क भएर मिनी आइपीओमा लगानी गर्नू’

अमेरिका भदौ २४ । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुन इंकले प्रवासमा रहेका नेपालीहरुलाई ढुक्क भएर सगुनमा लगानी गर्न आह्वान गरेको छ। कम्पनीद्वारा जारी गरिएको रेग ए प्लस मिनी आइपीओबारे

error: Content is protected !!