Highlights

ढिलो भए पनि नेपाल रेलको बाटोमा अघि बढ्यो : मन्त्री वसन्त नेम्वाङ

वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुर्था–जयनगर रेल सञ्चालनका लागि सेट ल्याइएसँगै नेपाल रेलमार्गको अर्को चरणमा प्रवेश गरेको हो ? मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै भौतिक पूर्वाधारमा फड्को मार्नुपर्छ भन्ने धारणा विकास भएको छ । रेलको

नेपालमा कोरोना अपडेट : २४ घन्टामा १७ जनाको मृत्यु, १४ सय ९७ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र १२ जना पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङका ५५ वर्षीया,

पहिरोमा परी स्याङ्जामा ७ जनाको मृत्यु, २ बेपत्ता

स्याङ्जा ८ असोज । जिल्लाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा पुरिएका १४ वर्षीय विक्रम नेपाली र १६ वर्षीया विनिता नेपाली, २८ वर्षीया

नेपालमा कोरोना : २४ घन्टामा ११७२ संक्रमित, १८९३ डिस्चार्ज, थप ७ को मृत्यु

काठमाडौं असोज ७ । नेपालमा २४ घन्टामा ११७२ कोरोना भाइरस संक्रमित, १८९३ डिस्चार्ज, थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले ११७२ नयाँ

बेलायतमा कोरोना संक्रमितको संख्या ४ लाख ३५ सय नाघ्यो, इंग्ल्यान्डमा कडा नियमको घोषणा

लन्डन असोज ७ । बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ३५ सय नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले पछिल्लो २४ घन्टामा ४ हजार ९ सय २६ जनामा संक्रमण पुष्टि भएसँगै

नेपालका खेलाडीको वर्गीकरण, हेर्नुहोस् को कुन श्रेणीमा ?

चितवन असोज ७ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरेकोछ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको

नेपालमा २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८ सय २३ जना डिस्चार्ज

काठमाडौं असोज ६ । पछिल्लो २४ घण्टामा सोमबार थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ६६

एक वर्षे कार्यकालबारे एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ

‘सबैले खोजेजस्तो एनआरएनए यूके बनाउने आभियानमा हामी निरन्तर लागिरहनेछौं’ बेलायतबासी सम्पूर्ण नेपाली बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरु नमस्कार ! बेलायतवासी नेपालीहरुको प्रतिनिधी तथा अभिभावक संस्थाको रुपमा रहेको गैरआवासीय नेपाली संघ बेलायतको अध्यक्षका रुपमा मैले शपथ लिएको

नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

लन्डन ६ असोज । राष्ट्रिय दिवस एवं पाँचौँ संविधान दिवसको उपलक्ष्यमा यहाँ लन्डनस्थित नेपाली दूतावासले असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको पहिलो दिन शुक्रबार नेपाली दूतावास र नेपाल–बेलायत

नेपालमा कोरोना अपडेट : २४ घन्टामा ११ सय ५४ संक्रमित, १६ जनाको मृत्यु, १ हजार ५ डिस्चार्ज

काठमाडौं ५ असोज । नेपालमा २४ घन्टाको अवधिमा ११ सय ५४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न जिल्लामा गरी थप संक्रमित देखिएसँग कुल संख्या ६५ हजार २

बेलायतमा संक्रमितले सेल्फ आइसोलेसन बस्नैपर्ने बाध्यकारी नियम, नमान्‍नेलाई १० हजार पाउन्डसम्म जरिवाना

  लन्डन ५ असोज । बेलायतले कोरोना भाइरस संक्रमितले सेल्फ आइसोलेसन बस्नैपर्ने बाध्यकारी नियम जारी गरेको छ । आगामी साता (सेप्टेम्बर २८) देखि लागू हुने नियम उल्लंघन गरे सरकारले १० हजार पाउन्ड (करिब १५ लाख

एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन, २६ बुँदे घोषणापत्र जारी

लन्डन ५ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको सम्मेलनले घोषणापत्रमाथि व्यापक छलफल

error: Content is protected !!