Highlights

“मानसिक तनावबाट बचौं” मनोक्रान्ति प्रर्वतकः नगेन्द्र राज नेम्बाङ्ग

मनोक्रान्ति प्रर्वतकः नगेन्द्र राज नेम्बाङ्ग विश्वभर फैलिएको महामारी रोकथामका लागि अपनाइएको लकडाउनमा रहँदा कसैलाई अनिद्रा र भोक हराएको त छैनौं । हाम्रो शरीरलाई नभई हुने आहार विहार र आराम हुन् । भोक लागीरहनु पर्छ ।

नेपालमा चार जना कोरोना संक्रमित निको भए

काठमाडौं । विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आइतबारसम्म विभिन्न अस्पतालमा उपचाररत ४ जना निको भएर घर फर्किएको बताएको छ

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो, १ लाख १४ हजारभन्दा बढी संक्रमित

लन्डन । बेलायतमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या १५ हजार ४६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८८ जनाको मृत्यु भएसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको हो । मृतकमध्ये पूर्वगोर्खा

कोरोना निको भइ एक युवती घर फर्किन्

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी

बेलायतको लकडाउन ७ मे सम्म लम्बियो

मधुकर गुरुङ, लण्डन । बेलायत सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण गत २४ मार्च मंगलबार देखि गर्दै आएको लकडाउनलाई आउने मे महिनाको ७ तारिकसम्म लम्व्याउने निर्णय गरेको छ । गत बिहिबार प्रधानमन्त्रीको कार्यालय टेन

मेरो अल्डरसट –एकेन्द्र गुरुङ

एकेन्द्र गुरुङ आर्मीको शहर भनेर चिनिने अल्डरसटले आफ्नो परिचयमा युकेको नेपालीहरुको घना बस्ती र बेलायतको लागि आफ्ना रगत र पसिना बगाएको बीर गोर्खाहरुको बस्ती पनि थपेको छ बुद्ध मन्त्र लेखिएका लुँदाहरु नेपाल, बेलायत र बुद्धको

स्वर्गमा एक फन्कोलाई नियाल्दा: एकेन्द्र गुरुङ

एकेन्द्र गुरुङ तमु धीं युकेको उपाध्यक्ष रामबजार सोसाईटी युकेको निवर्तमान अध्यक्ष जुमकाजी गुरुङले नेपालबाट फर्के पछि “स्वर्गको एक फन्को” नाम गरेको पुस्तक मेरो हातमा थम्याउनु भयो । यो तमु संसार त्रैमासिक पत्रिकाको प्रधान सम्पादक रोशनी

फेसबुकमा मित्रता  

सेमन्त राई, संखुवासभा, हाल वेलायत 13/04/2020 मान्छे जन्मिन्छ, हुर्कन्छ अनि फेरी एकदिन यो संसारबाट बिलिन हुन्छ। जन्मदा एक्लो हुन्छ र जादा पनि एक्लै हुन्छ। जन्म पछिको समय भोगाईका चरणहरु नै अखिरमा यथार्थ जिन्दगी हो। एक

‘शतप्रतिशत ठीक नतिजा दिने परीक्षण विधि छैन’ : डा. पन्त

डा. गोपाल पन्त प्रयोगशाला विज्ञ हुन् । उनी विगत १० वर्षदेखि संक्रामक रोगहरुको परीक्षण तथा निदान सम्बन्धि क्षेत्रमा कार्यरत छन् । उनले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थामा रहेर प्रयोगशाला प्रणालीलाई बलियो बनाउन भूमिका खेलेका छन् ।

कोरोना अपडेट : विश्वभर संक्रमित २० लाख, मृतकको संख्या १ लाख २७ हजार

जेनेभा । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र

नेपालमा थप दुईमा कोरोना सङ्क्रमण फेला, संक्रमितको संख्या १४ पुग्यो

काठमाडौं । नेपालमा कोभिड –१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एकएक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार

पत्रकार बिपिन निरौला हिमालय मेल डटकम को प्रधान सम्पादक नियुक्त

लण्डन । नेपाली नया बर्ष २०७७ को शुभकामना सहित बेलायतस्थित पत्रकार बिपिन निरौला हिमालय मेल डटकमको प्रधान सम्पादक नियुक्त भएका छन् । बिगत एक दशक भन्दा बढी समयदेखि बेलायतमा रहेर पत्रकारितामा संलग्न निरौला नेपालबाट प्रकाशित

error: Content is protected !!