Highlights

नेपालमा लकडाउनको समय लम्ब्याइयो, वैशाख ३ गतेसम्म

काठमाडौं । कोरोना संक्रमण (कोभिड—१९) संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले दोस्रो पटक लकडाउनको समय थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७७ वैशाख ३ गतेसम्म लडक डाउनको समय थप गर्ने निर्णय गरेको हो ।

लकडाउनमा बत्ती निभाउँदै जुर्मुराए स्रष्टाहरू

अमित याक्थुङ्गबा केन्ट (बेलायत) । कोभिड–१९ कोरोना भाइरसको महामारीले विश्वका सवा दुई अर्ब बढी मानिसहरू अहिले लक डाउनमा छन् । यूके पनि छ मार्च २३ यता तीन हप्ते लक डाउनमा छ । यसबीच सबैको सामान्य

The changing pattern of crime during Covid-19.

04/04/2020 There has been a noticeable change in the type of crime committed during COVID-19, with some criminals resorting to more traditional methods.There has been a marked drop in house burglaries, theft (mainly from shops)

बेलायतमा कोभिड १९ को मृत्युदर बढ्दै, मृतकको संख्या ४ हजार ३१३ पुग्यो

लन्डन । विश्‍वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९ ) बाट बेलायतमा मृत्युदर दैनिक बढिरहेको छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार बितेको २४ घण्टामा मात्रै बेलायतमा ७ सय ८ जनाको मृत्यु भएको छ । वल्डोमिटर्सइन्फोका

नेपालमा कोरोना भाइरसका थप तीन संक्रमित फेला

काठमाडौं । नेपालमा कोरोना भाइरसका थप तीन संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली र कञ्चनपुरमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण फेला परेको जनाएको हो । कोरोनाको नयाँ तीन जना संक्रमित फेला

नेपाली राजदूतावास, लण्डनको अपिल र अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास, लण्डनको अपिल र अत्यन्त जरुरी सूचना संयुक्त अधिराज्य वेलायतमा कोरोना भाइरसको संक्रमणमा वृद्धि भई नेपालीहरु पनि प्रभावित भैरहेको व्यहोरा यहाँहरु सबैमा विदितै छ । नेपालबाट आई वेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले यस घडीमा सुरक्षित, संयमित र अनुशासित रहन र अत्यावश्यक अवस्थामा राजदूतावासको निम्न सम्पर्क नम्बर र इमेलमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । राजदूतावासको इमेल: eon@nepembassy.org.uk, उप—नियोग प्रमुख, श्री शरदराज आरण, मोवाइल नम्बर 07460595188 तृतीय सचिव, श्री तेजेन्द्र रेग्मी, मोवाइल नम्बर, 07427330837 विद्यार्थीहरुले राजदूतावासमा सम्पर्क गर्दा नेपालमा आफ्नो अभिभावकको नाम, सम्पर्क इमेल र टेलिफोन नम्बर, आफूलाई वेलायतको विश्वविद्यालयमा पठाउने शैक्षिक कन्सल्टेन्सीको नाम, इमेल र सम्पर्क नम्बर एवं सम्बन्धित विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने पदाधिकारीको नाम, इमेल र सम्पर्क नम्बर समेत उपलव्ध गराइदिनु हुन अनुरोध गरिन्छ ।  संयुक्त अधिराज्य (वेलायत) का गैरआवासीय नेपाली संघ लगायत सबै नेपाली संघ, संस्था र समाजहरु एवं समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुले कोरोना भाइरसको संक्रमणमा वृद्धि भैरहेको परिप्रेक्ष्यमा एक आपसमा सूचना आदानप्रदान, समन्वय र सहयोग गरिरहनु भएकोमा राजदूतावास यहाँहरु सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछ । हाल नेपालबाट आई वेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुमध्ये केही विद्यार्थीहरुमा खानाको व्यवस्थापन लगायतका समस्याहरु रेको बुझिन आएको परिप्रेक्ष्यमा उहाँहरुलाई सुरक्षित, संयमित र अनुशासित रहन र अत्यावश्यक अवस्थामा राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरि सकिएको छ । उहाँहरुको समस्या समाधानकोलागि यस राजदूतावासले वेलायत सरकारका सम्बन्धित निकाय र सम्बन्धित विश्वविद्यालयहरुमा समेत कुराकानी गरिरहेको छ । वास्तविक समस्यामा परेका र भविष्यमा समस्यामा पर्न सक्ने विद्यार्थीहरुलाई आर्थिक लगायत अन्य सहयोगहरु उपलव्ध गराउनु हामी सबैको मानवीय कर्तव्य र जिम्मेवारी रहेको सन्दर्भमा विद्यार्थीहरुलाई स्वेच्छाले सहयोग गर्न चाहने इच्छुक महानुभावहरुले यस राजदूतावासको निम्न सम्पर्क नम्बरमा फोन वा इमेलमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ । राजदूतावासको इमेल: eon@nepembassy.org.uk, उप-नियोग प्रमुख, श्री शरदराज आरण, मोवाइल नम्बर 07460595188 इच्छुक महानुभावहरुलाई सहयोग गर्नुपर्ने सम्बन्धित विद्यार्थीको नाम र सम्पर्क नम्बर उपलव्ध गराई सम्बन्धित व्यक्तिसंग सम्पर्क गराई सहयोग गर्ने र सहयोग प्राप्त गर्ने महानुभावको विवरण राजदूतावासमा अभिलेखन गरी उचित समयमा विवरण सार्वजनिक गरी विशेष धन्यवाद व्यक्त गरिने व्यहोरा अवगतार्थ अनुरोध गरिन्छ ।  मिति: २०७६ चैत्र १८–३१ मार्च २०२० With Best Regards, Sharad Raj Aran DCM Embassy of Nepal, London 12 A Kensington Palace Gardens

कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५३ हजारभन्दा माथि, बेलायतमा २ हजार ९२६ को गयो ज्यान

लन्डन । प्राणघातक कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ । शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार ५३ हजार ३० जनाको संक्रमणबाट मृत्यु भएको हो । त्यस्तै संक्रमितको संख्या पनि १० लाखभन्दा

नेपालमा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने

काठमाडौं । नेपाल सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल

उपप्रधानमन्त्री पोखरेलको आह्वान, – मानव सभ्यताको रक्षाका लागि मिलेर लडौं

नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन । उपप्रधानमन्त्री ईश्वर

कोरोनाभाइरसबाट विश्‍वमा ४२ हजार ३४४ को मृत्यु, बेलायतमा २ हजार ३५२ ले ज्यान गुमाए

आठ लाख ६० हजार १६६ सङक्रमित काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण बुधबारसम्म विश्वभर मृत्यु हुनेको सङ्ख्या ४४ हजार १५० पुगेको छ । संसारभर आठ लाख ८२ हजार ७८१ जना कोरोना भाइरसबाट सङ्क्रमित

नेपाली दूतावास लन्डन सातै दिन खुल्ने, अत्यावश्यक अवस्थामा सम्पर्क गर्न अनुरोध

एटा संवाददाता लन्डन । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लन्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका

साउथ ईष्ट रिजनल तमुधिं युकेद्वारा हेल्पलाईन शुरुवात

एटा संवाददाता । लण्डन । साउथ ईष्ट रिजनल तमुधिं युकेले कोरोना भाइरसका कारण सेवा आवश्यक भएका बिशेष गरी आप्mना संस्था भित्रका जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप एक हेल्पलाईनको प्रारम्भ गरेको छ । गत १९

error: Content is protected !!