Highlights

एनआरएनए यूकेको कोभिड–१९ बिशेष बैठक सम्पन्न

एटा संवाददाता । लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको कोभिड–१९ बिशेष बैठक बसेको छ । गत १२ अप्रिल २०२० का दिन संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा बसेको अनलाईन बैठकमा कोरोना संक्रमणको कारण बेलायतमा मृत्यु भएका

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १२ पुगेको छ । क्‍वारेन्टाइनमा रहेका तीन जना व्यक्तिहरुको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ

नेपालमा लकडाउन छिट्टै अन्त्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच शनिबार कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल

कोरोना भाइरसबाट विश्वभरी मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौं । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट संसारभरि १ लाख ४५० जनाको मृत्यु भएको छ । विश्वभरी संक्रमितको संख्या भने १६ लाख ६६ हजार ९०१ पुगेको छ । यसैबीच यस रोगबाट ३ लाख

नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच संवाद, भाइरसविरुद्धको सहकार्य सशक्त बनाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ । प्रधानमन्त्री

कोरोनादेखि डराउनु हुँदैन’: डा प्रसन्न गौतम

ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) अन्तर्गत एबरडिन युनिभर्सिटी हस्पिटल्स ट्रस्टमा  वृद्धवृद्धाको स्वास्थ्य स्याहार सम्बन्धि परामर्शदाता  (जेरीयाट्रिक कन्सलट्यान्ट) को रुपमा काम गरेका डा.  प्रसन्न गौतमअहिले सपरिवार स्कटल्यान्डको एबरडिन मा बस्छन् ।नेपाली, हिन्दी, अंग्रेजी र संस्कृतमा थुप्रै पुस्तकहरु लेखेका ऋग्वेदका ज्ञाता

नेपालमा नयाँ कोरोना सङ्क्रमित देखिएनन् : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको जनाएको छ । मन्त्रालयद्वारा बिहीबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको बताए

कोरोना अपडेट : बेलायतमा ७९७८ मृत्यु, ६५०७७ संक्रमित

लन्डन । विश्‍वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९ ) बाट बेलायतमा बिहीबार मध्यान्‍हसम्म ७ हजार ९७८ जनाले ज्यान गुमाएका छन् । ६५ हजार ०७७ जना संक्रमित छन् । जसमध्ये १ हजार ५५९ जनाको

सकारात्मक सोच नै कोरोनाबाट बाँच्ने अचुक उपाय: डा. राई

मनोविज्ञ डा. सुमाया राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक हुनुहुन्छ । उहाँले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएको छ । हाल उहाँ लण्डनको ह्यारोमा बसोबास गर्दै आउनुभएको छ । प्रस्तुत छ उहाँसित कोरोना भाइरसले मानिसहरुको मनस्थितिमा

प्रधानमन्त्री जोन्सन दोस्रो रात पनि सघन उपचार कक्षमा

लन्डन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अस्पताल भर्ना भएका बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनी गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा भर्ना भएका थिए । अस्पतालका अनुसार

राष्ट्रका नाममा सम्बोधन गर्दै नेपालका प्रधानमन्‍त्रीको आग्रह- आउने केही हप्ता साह्रो/गाह्रो सहौं

काठमाडौं । नेपालका प्रधानमन्‍त्री केपी शर्मा ओलीले आउने केही हप्ता अलिकति साह्रो/गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिने बताएका छन् । कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्‍त्री ओलीले

कोभिड–१९ को त्रासकाबीच पनि नेपाली ग्रोशरीहरु ग्राहकहरुको सेवामा जुट्दै

एटा संवाददाता । लण्डन । कोरोना भाइरस कोभिड–१९ का कारण विश्वका अधिकांश देश लकडाउनको अवस्थामा गुज्रिरहेको छ । त्यसमा पनि युरोप र अमेरिकाको अवस्था अरु देशको तुलनामा निकै नाजुक देखिन्छ । र, बेलायत पनि गत

error: Content is protected !!