के के कुरा भए सभामुख महरा र बेलायतका राजदूतबीचको भेटवार्तामा ?
काठमाडौं । सभामुख कृष्णबहादुर महराले बेलायतसँग नेपालको सम्बन्ध धेरै पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्यमा अझ वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । सभामुखको कार्यालय सिंहदरबारमा शुक्रबार नेपालका लागि बेलायतका राजदूत रिचर्ड