Highlights

प्रधानमन्त्रीले भने, ‘गोर्खा सैनिकको माग सम्बोधन गर्न ठोस पहल र वार्ता गर्छौं’

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताएका छन् । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) लगायतका आन्दोलनरत संयुक्त

समातिए फरार अभियुक्त दीपक मनाङे

काठमाडौं । फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । मनाङबाट प्रदेशभासभा सदस्यमा निर्वाचित उनलाई बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने

सम्भव होला १० वर्षमा १० हजार मेघावाट बिजुली ?

काठमाडौं । राणा प्रधानमन्त्री चन्द्र शमशेरले फर्पिङमा विद्युत उत्पादन सुरु गरेर सिंहदरबार झिलिमिली बनाएका थिए । एक शताब्दीभन्दा लामो यो अवधिमा नेपालमा अहिलेसम्म १ हजार मेघावाट विद्युत उत्पादन पनि भएको छैन । यो भन्दा उदेकलाग्दो

नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोडमार्फत क्रस-हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत

बेइजिङ । नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोडमार्फत क्रस-हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत भएका छन् । चीनले यसमा सहभागी हुने अर्को छिमेकी भारतलाई पनि आहृवान गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली

प्रचण्डले भने, “वैशाख ९ गते अल्ली भ्याइँदैन कि, कोसिस गर्दैछौं”

    चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताएका छन्। प्रेस सेन्टर चितवनले बुधवार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले

यस्ता छन् सरकारका निर्णयहरू

काठमाडौँ । सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार मूल्यमा शतप्रतिशत भन्सार मूल्यवृद्धि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने निर्णय गरेको

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

काठमाडौँ । पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी

एमाले-माओवादी एकता लम्बिने स‌ंकेत, वैशाख ९ मै एकता गर्न एमाले स्थायी कमिटीको जोड

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकतालाई सकेसम्म यही वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ । दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र

कर्मचारीले रोजेको स्थानीय तहमा जान पाउने

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड’ तयार पारेको छ । कर्मचारी समायोजन ऐन–२०७४ अनुसार कर्मचारी समायोजन नभएसम्मका लागि निजामतीतर्फका कर्मचारीलाई स्थानीय तहमा कर्मचारीको आन्तरिक व्यवस्थापन गर्ने भन्दै मन्त्रालयले

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई÷दुई मूल्य

पाँचौ महाधिवेशनको तयारीमा तमु समाज युके

लण्डन । तमु समाज युकेले ११औं वार्षिक साधारणसभा तथा पाँचौ महाधिवेसनको तयारी गरेको छ । कम्युनिटी सेन्टर ६ अप्रिल २०१८ का दिन समाजका अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले साधारणसभा तथा महाधिवेसनको तयारी गरेको

सुरु भयो २३ हजार घर बनाउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना’

नुवाकोट । भारत सरकारको सहयोगमा यहाँको तेइस हजारभन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पुर्‍याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएको आवास पुनःनिर्मााण प्राविधिक

error: Content is protected !!