
हिन्दु धर्मावलम्बीहरुले आज नेपाल, बेलायतलगायत देशमा भाइटीका लगाउँदै
काठमाडौँ ३ अक्टोबर २०२४ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज (आइतबार) भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर






