सरकारले बालकुमारी घटनामा मृत्यु भएका दुई जनालाई सहिद घोषणा गर्ने
काठमाडौं १ जनवरी २०२४ । ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने भएको छ । पुस १३