प्रमुख समाचार

पुन मगर समाज यूकेको साधारण सभा सम्पन्न

अंग गर्बुजा – बेलायत अल्डरसट । गत ६ जनवरी २०२४ शनिबार को दिन अल्डरसट स्थित सुसिमोटो रेष्टुरेन्ट हल 47 Union Street अल्डरसट मा पुन मगर समाज यूकेको अध्यक्ष बल बहादुर पुर्जा मगरको अध्यक्षतामा चौथो कार्यसमितिको

सोपाल समाज युकेले मनायो ल्होसार कार्यक्रम

लण्डन ७ जनवरी २०२४ । सोपाल समाज युकेले ल्होसार/ल्होछार कार्यक्रम भव्यरुपमा मनाएको छ । ६ जनवरीमा लन्डन ग्रिन फोर्ड टाउन हलमा समाजले पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । सोपाल समाज युकेका अग्रज कुलप्रसाद

बङ्गलादेशको शरणार्थी शिविरमा आगलागी, झन्डै आठ सय घर जलेर नष्ट

एजेन्सी ७ जनवरी २०२४ । बङ्गलादेशमा रहेको शरणार्थी शिविरमा आगलागी हुँदा झन्डै आठ सय वटा घर जलेर नष्ट भएका छन् । म्यानमारबाट विस्थापित भएका रोहिङ्ग्या शरणार्थी बस्दै आएको शिविरमा आज आइतवार बिहान भएको आगलागीमा झन्डै

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनका लागि मतदाताहरुको अन्तिम नामावली सार्वजनिक

काठमाडौं ७ जनवरी २०२४ । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । अगाामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले आइतबार मतदाता नामावली सार्वजनिक गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका

नेफिन युकेको बैठक सम्पन्न : जुन १६ मा छैटौं महाधिवेशन गर्ने निर्णय

०६ जनवरी २०२४ – बेलायत। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको बैठक जुम प्रबिधिमार्फत सम्पन्न भएको छ । बैठकले नेफिन युकेको छैटौं महाधिवेसन आइतवार १६ जुन २०२४ मा सम्पन्न गर्ने निर्णय गरेको छ। छैटौं अधिवेसन

चिसोका कारण जाजरकोटमा थप एक भूकम्पपीडितको मृत्यु, मृतकको संख्या ३६ पुग्यो

काठमाडौं ६ जनवरी २०२४ । चिसोका कारण जाजरकोटमा थप एक भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।

विजय हितान र युवराज मास्कीको पहलमा मगर स्रष्टाहरूको पहिलो अन्तरसंवाद कार्यक्रम सम्पन्न

काठमाडौं ६ जनवरी २०२४ । बेलायतवासी साहित्यकार विजय हितान र चलचित्रकर्मी युवराज मास्कीको पहलमा ‘मगर स्रष्टा अन्तरसंवाद तथा सिर्जना वाचन’ कार्यक्रम’ सम्पन्न भएको छ । बेलायतलाई कर्मभूमि बनाएका साहित्यकार हितानले एक वर्षको बिदा लिएर नेपाल

काठमाडौको माइतीघरबाट डाक्टर गोविन्द केसीसहित नौ जना पक्राउ

काठमाडौं ६ जनवरी २०२४ । डाक्टर गोविन्द केसीसहित नौ जना काठमाडौंको माइतीघरबाट पक्राउ परेका छन् । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित नौ जना प्रदर्शनकारीलाई पक्राउ गरेर महानगरीय

ब्राजिली फूटबलर मारियो जागालोको निधन

एजेन्सी ६ जनवरी २०२४ । ब्राजिली लिजेन्ड (महान) फुटबलर मारियो जागालोको निधन भएको छ । उनलको ९२ वर्षको रुपमा शनिवार निधन भएको हो । जागालोका नाममा ब्राजिलका लागि ४ वटा विश्वकप विजेता मेडल छन् ।

चिम्खोलामा रहेको हिमालयन महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

म्याग्दी ६ जनवरी २०२४ । रघुगङ्गा गाउँपालिका-७ चिम्खोला म्याग्दी अवस्थित हिमालयन महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार २० पुस २०८० (५ जनवरी २०२४) मा बुद्धिमाया पहरे पुनको

एमाले सचिवालय बैठक : राष्ट्रियसभा निर्वाचनमा १९ स्थानमा उम्मेदवारी दिने

काठमाडौं ५ जनवरी २०२४ । नेकपा (एमाले) ले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने भएको छ । लतिलपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा १९

हिमालय जेटले बेलायत-नेपाल उडान सुरु गर्दै

लण्डन ५ जनवरी २०२४ । हिमालय जेटले चाँडै लन्डन–नेपाल उडान सुरु गर्ने भएको छ । सन् २०२४ सुरुआतसँगै लन्डनसहित पेरिस, फ्याङ्कफर्ट, म्याड्रिड र सिड्नीबाट नेपालका लागि उडान भर्न लागेको हो । सुरुआतका दिनमा बेलायतदेखि नेपालका

error: Content is protected !!