नेपालमा यसवर्षको मनसुनमा विपदजन्य घटनामा परी ९२ जनाको मृत्यु
काठमाडौं १७ अक्टुबर २०२३ । नेपालमा यसवर्षको मनसुनमा विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम
काठमाडौं १७ अक्टुबर २०२३ । नेपालमा यसवर्षको मनसुनमा विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम
काठमाडौँ १७ अक्टोबर २०२३ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । ‘ज्ञान र रुपान्तरण, समृद्धिको आधार’ नारासहित सुरु भएको
काठमाडौँ १६ अक्टुबर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई भोलिदेखि नागरिकता वितरणको शुभारम्भ गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने प्रधानमन्त्रीका प्रेस
काठमाडौं १६ अकटुबर २०२३ । एनआरएनएको नयाँ अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । एनआरएनएको नयाँ नेतृत्वका लागि हालका अध्यक्षसहित उपाध्यक्ष प्रतिष्पर्धामा उत्रिएका हुन् । अध्यक्षमा डा.बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र
काठमाडौं १६ अक्टुबर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनु अगाडि नेपाली कांग्रेसका मात्र मन्त्री बनाउने सहमति भए पनि कांग्रेसले सहमति उल्लंघन गरेर एमालेका मन्त्री छिराएको आरोप लगाएका
एजेन्सी १५ अक्टुबर २०२३ । उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको छ । दुर्घटनास्थलको
काठमाडौं १५ अक्टुबर २०२३ । इजरायलमा हमास आक्रमणमा परी ज्यान गुमाएका १० जना विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ । इजरायलस्थित नेपाली दूतावासले ५ जनाको शव प्राप्त गरेको जानकारी दिएको हो । ज्यान गुमाएका
विराटनगर १५ अक्टुबर २०२३ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सँगै उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् । आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई
चितवन १५ अक्टोबर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताएका छन् । पश्चिम चितवनको शारदानगरमा तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान
एजेन्सी १४ अक्टुबर २०२३ । हमासले गत हप्ता इजरायलमाथि गरेको आक्रमणमा हताहत भएका वा बन्धक बनाइएकामध्ये सबैभन्दा बढी विदेशी अमेरिकी नागरिहरू रहेको जानकारी प्राप्त भएको छ । एएफपीले सम्बन्धित देशका राजदूताबास र विदेशमन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार
काठमाडौं १४ अक्टुबर २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपमहासचिवको लागि सन्तोषकुमार भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए युरोप क्षेत्रीय संयोजक समेत रहेका भट्टराईले गैरआवासीय नेपालीहरुको हकहितका लागि लामो समयदेखि आफ्नो सामाजिक अभियान

काठमाडौं १४ अक्टोबर २०२३ । नेपालको कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । शनिबार ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि