इजरायलमा मृत्यु भएका नेपालीका परिवारलाई सरकारले १० लाख दिने, भोली शोकको घोषणा
काठमाडौं ९ अक्टुबर २०२३ । इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा भोलि नेपाल सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को विशेष बैठकले आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको सम्झनामा भोलि शोकको घोषणा
