प्रमुख समाचार

गाजामा इजरायली हमलाबाट ७ हजार ३२६ प्यालेस्टिनीको मृत्यु

एजेन्सी २७ अक्टुबर २०२३ । गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते

नेपालको मुगुमा एकै परिवारका चारजनाको शव फेला, हत्याको आशंका

काठमाडौं २७ अगस्ट २०२३ । मुगुको छाँयानाथरारा नगरपालिका वडा नम्बर ६ मन्दमा एकै परिवारका चारजनाको शव फेला परेको छ । श्रीदेवी बोहरा र उनका तीन जना छोराछोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख

माओवादी शक्तिहरु पुनः एक हुनुपर्ने बेला आयो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं २६ अक्टुबर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न टुटफूटमा रहेका माओवादी घटकहरुबीच एकता गर्नैपर्ने अवस्था आएको बताएका छन् । नेकपा ९माओवादी केन्द्र०का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीले सुरु गरेको तीनमहिने विशेष रुपान्तरण अभियान

विश्वकप क्रिकेटमा श्रीलंकासँग इंग्ल्याण्ड आठ विकेटले पराजित

एजेन्सी २६ अक्टुबर २०२३ । विश्वकप क्रिकेटमा श्रीलङ्काले इग्ल्याण्डलाई हराएको छ । भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा आज सम्पन्न खेलमा श्रीलङ्काले इग्ल्याण्डललाई ८ विकेटबाट हराएको हो । यस अघि इग्ल्याण्डलले टस जितेर पहिला व्याटिङ गर्दै

हमास-इजरायल युद्धमा संयुक्त राष्ट्रसंघका ३५ कामदारको मृत्यु

एजेन्सी २५ अक्टुबर २०२३ । गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसंघको प्यालेस्टिनी शरणार्थी एजेन्सीका ६ कामदार मारिएको राष्ट्रसंघले जनाएको छ । यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको संख्या ३५ पुगेको छ

एसीसी कपको उपाधि नेपाललाई, यूएई १९ रनले पराजित

काठमाडौं २४ अक्टुबर २०२३ । नेपालले यूएईलाई हराउँदै एसीसी १९ वर्ष मुनिको प्रिमियर कपको उपाधि जितेको छ । यूएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । जितको लागि एक सय

बंगलादेशमा रेल दुर्घटना, १५ जनाको मृत्यु, १०० बढी घाइते

एजेन्सी २३ अक्टुबर २०२३ । बङ्गलादेशमा सोमबार दुई वटा रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बङ्गलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिए । बन्दरगाह सहर

त्रिकोणात्मक टी–२० क्रिकेटमा युएईमाथि नेपालको रोमाञ्चक जीत

काठमाडौं २३ अक्टुबर २०२३ । त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईलाई ५ विकेटले हराउदैँ नेपालले शानदार जीत निकालेको छ । काठमाडौंमा जारी खेलमा यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।

पाल्पामा जीप दुर्घटना, एकै परिवारका ६ जनाको मृत्यु

काठमाडौं २३ अक्टुबर २०२३ । पाल्पाको जीप दुर्घटना हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा

नेपाली चलचित्र ‘बिच्छेद’को गीत सार्वजनिक

काठमाडौं २२ अक्टुबर २०२३ । मङ्सिर ८ मा रिलिज हुने चलचित्र ‘बिच्छेद’को गीत सार्वजनिक भएको छ । ‘गाजले’ शीर्षकको गीतमा राम अविरल बिस्टको शब्द रचना, एसडी योगीको सङ्गीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको

एनआरएनए विभाजित, शर्माको अध्यक्षतामा अर्को समिति घोषणा

काठमाडौं २२ अक्टुबर २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तत: विभाजित भएको छ । डा. बद्री केसीले शपथ लिएकै दिन साँझ राजेन्द्रकुमार शर्मा (आरके) को नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको छ । नयाँ नेतृत्वका

भूकम्पका कारण धादिङमा २० घर भत्किए

काठमाडौं २२ अक्टुबर २०२३ । धादिङ केन्द्रबिन्दु भएर आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको

error: Content is protected !!