हार्दिक बधाई तथा शुभकामना: राखु समाज युके तथा सम्पूर्ण परिवार
हार्दिक बधाई तथा शुभकामना म्याग्दी अर्गनाइजेसन (मोना) युकेको ७ औं महाधिवेशनबाट राखु समाज युकेका अध्यक्ष श्री बिष्णु भण्डारीज्यु, श्रीमती कुसुम मल्लज्यु र श्री अनिल मल्लज्यु क्रमश: महासचिब र कार्यसमितिको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा
