गायक दिपेन्द्र गुरुङको कौरा गीत ‘लाउँकी पिरती’ सार्वजनिक

SHARE:

काठमाडौं चैत २४ ।

गायक दिपेन्द्र गुरुङको कौरा गीत ‘लाउँकी पिरती’ सार्वजनिक भएको हो ।

गणेश गुरुङ, दिपेन्द्र गुरुङ निता गुरुङ र भीमु गुरुङको स्वरमा रहेको गीत ‘लाउँकी पिरती’मा सहगायनको रुपमा तेजेन्द्र दुरा, शित्तल दूरा, कल्पना गुरुङ, शान्ति गुरुङ, पूजना गुरुङ, तृष्णा गुरुङको रहेको छ । गणेश गुरुङको शब्द एवम् दिपेन्द्र गुरुङको संगीत संकलन रहेको छ ।

आनन्द गुरुङ, दिपेन्द्र गुरुङ, पुनम गुरुङ र आस्था गुरुङको अभिनय रहेको यस गीतमा दुर्गा गुरुङ, निरुता गुरुङ, मनिता गुरुङ, डोल्मा गुरुङ, अलिशा गुरुङ र अनिता गुरुङको नृत्य रहेको छ ।

खेम थापा मगरको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई मेख थापाको रहेको छ । रोधी डिजिटलद्वारा निर्माण भएको यस गीतको म्यूजिक भिडियोलाई प्रितम गुरुङले निर्देशन गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!