जनगणनामा नेपाली पहिचान खुल्ने गरी सहभागी हुन एनआरएनए यूकेको अपील
लन्डन फागुन १४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी मार्च २१ मा बेलायतका विभिन्न राज्यमा हुने जनगणनामा नेपाली पहिचान खुल्ने गरी सहभागी हुन अनुरोध गरेको छ । पहिचान खुल्ने गरी सहभागी हुँदा बेलायतको



