जनगणना जागरुकता सम्बन्धी अभियानमा सहभागी हुन तमु समाज यूकेको अनुरोध
लन्डन फागुन ५ । तमु समाज यूकेले बेलायतमा रहेका नेपाली समुदायको हक अधिकार स्थापित गर्नका लागि जनगणना जागरुकता सम्बन्धी अभियानमा सहभागी हुन अनुरोध गरेको छ । ‘सेन्सस २०२१ यूके’ कम्युनिटी क्याम्पियन २०२१ प्रोग्रामबारे आफ्नो आधिकारिक



