प्रमुख समाचार

विप्लव नेता धर्मेन्द्र बाँस्तोला फेरी पक्राउ

काठमाडौं फागुन १० । सर्वोच्च अदालतले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको छ । मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले नेता बास्तोलालाई रिहा गर्न आदेश

प्रवासी नेपाली एकता मञ्च युकेद्वारा भागरथी भट्ट महिला शसक्तिकरण अभियान कोष स्थापना

यूके फागुन १० । प्रवासी नेपाली एकता मञ्च युकेको बृहत महिला भेलाले सरस्वती केसीको नेतृत्वमा २७ सदस्यीय महिला बिभाग गठन गरेको छ। साथै भेलाले अन्तराष्ट्रिय महिला दिवस आठ मार्चमा भव्य रुपमा मनाउने निर्णय गरेको छ। साथै,

प्रचण्ड–नेपाल समूहद्वारा ६८ जिल्लामा अध्यक्ष र सचिव चयन

काठमाडौं फागुन १० । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको छ । आइतबार मात्र राजनीतिक भागबण्डामा पचास पचास प्रतिशत लिने सहमति आइतबार मात्र समूहले गरेको थियो । प्रधानमन्त्री

मार्च २१ को राष्ट्रिय जनगणनामा सहभागिताबारे वेल्समा अन्तरक्रिया

लन्डन फागुन १० । बेलायतमा यही मार्च २१ तारिखमा हुन लागेको राष्ट्रिय जनगणनामा वेल्समा रहेका नेपालीहरुको सहभागिताका बारेमा वेल्समा अन्तर्क्रिया सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ वेल्स राज्य समितिको आयोजनामा भएको कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालयमा

उत्तरी चीनमा विश्वकै नमूना अस्पतालसहितको जहाजको परीक्षण

चीन फागुन ९ । एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ । १७४ मिटर लम्बाई र २८.६ चौडाई रहेको

फागुन १२ मा नेपाल लोकतान्त्रिक पार्टीले तेस्रो स्थापना दिवस मनाउदै

काठमाडौं फागुन ९ । नेपाल लोकतान्त्रिक पार्टी नेलोपा ले यही फागुन १२ गते तेस्रो स्थापना दिवस मनाउँदैछ । पार्टी केन्द्रीय कार्यालय चुनदेवीमार्गमा चियापान लगायत कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको अध्यक्ष भानुराम डगौरा थारुले जानकारी

पेटको उपचारका लागि पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौं फागुन ९ । पेटको उपचारका लागि पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । डा. भट्टराई स्वास्थ्य उपचारका लागि नेपाल वायुसेवाको विमानबाट नयाँ

जी २० समूहसँग मिलेर काम गर्ने जी ७ का नेताहरुको प्रतिबद्धता

लण्डन फागुन ८ । विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जी ७ का सदस्य राष्ट्रहरुले जी २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका छन् ।

बेलायती राजकुमार ह्यारी र मेघनको मान पदवी गुम्यो

लन्डन फागुन ७ । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी बेलायतका राजकुमार ह्यारीकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको छ । केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा

प्रधानमन्त्री ओली भन्छन्,‘सरकारले लोकतन्त्रको बाटो बिराउँदैन’

काठमाडौं फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गरेका छन् । ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च

एनआरएनए आईसीसी र यूकेले भूपूगोर्खा सैनिकसहित नेपाली समुदायसँग मानसिक स्वास्थ्य अन्तर्क्रिया गर्दै

लन्डन फागुन ६ । यही शनिबार भूतपूर्व गोर्खा सैनिक तथा नेपाली समुदायसँग मानसिक स्वास्थ्य अन्तक्रिया हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) स्वास्थ्य समिति र एनआरएनए यूकेको आयोजनामा अन्तरक्रिया हुने भएको हो । अन्ररक्रिया

एनआरएनए डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावलीमा हस्ताक्षर

काठमाडौं फागुन ६ । गैरआवासीय नेपाली संघ एन आर एन ए को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट हस्ताक्षर भएको छ । स्वदेशको विकास

error: Content is protected !!