पशुपतिमा सुनको जलहरी नराख्न सर्वोच्चको अन्तरिम आदेश

SHARE:

काठमाडौं फागुन १२ ।

सर्वोच्च अदालतले पशुपति मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।

पशुपतिमा सुनको जलहरी राख्‍ने सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुंगानाले दायर गरेको रिटमाथि अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले स्मारक संरक्षण ऐन २०१३ को कानुनी व्यवस्था अनुसार छलफलको टुंगो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु नगराउनु भनेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!