प्रमुख समाचार

नेपालबाट भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान

काठमाडौँ ५ भदौ । नेपाल सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आगामी भदौँ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका

नेपालमा कोरोना संक्रमित ३० हजार नाघे, शुक्रबार ८३८ थप, एकै दिन ११ को मृत्यु

काठमाडौं ५ भदौ । नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या ३० हजार नाघेको छ । देशभर शुक्रबार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ । देशका

यस्तो छ नेपाल फर्किने नागरिकका लागि क्‍वारेन्टिन होटलको सूची र मूल्य सार्वजनिक

काठमाडौं ५ भदौ । नेपाल सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्‍वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य

सहारा यूकेका अध्यक्ष गुरुङलाई पितृ शोक

लन्डन ५ भदौ । सहारा यूकेका अध्यक्ष कुमार गुरुङलाई पितृ शोक परेको छ । अध्यक्ष गुरुङका पिता काजीमान गुरुङको बेलायतस्थित फार्नबोरोमा शुक्रबार बिहान निधन भएको हो । मृतक गुरुङ ८० वर्षका थिए । कास्कीको माछापुच्छ्रे

नुवाकोटमा गाईको मासु भाग लगाउँदै गर्दा ४ तामाङ पक्राउ

नुवाकोट ५ भदौ । गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ । काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र

पोखरामा सञ्‍चारकर्मी गुरुङले दिइन् घर भाडाबापत ४ लाख छुट

कास्की ४ भदौ । सञ्‍चारकर्मी शान्ति गुरुङले भाडाबापत करिब ४ लाख रुपैयाँ मिनाह गरेकी छन् । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएपछि आर्थिक क्षेत्र अस्तव्यस्त भएको र व्यवसायी मर्कामा परेको भन्दै गुरुङले चैत महिनादेखि असोजसम्मको भाडा

नेपालमा २४ घन्टामा थपिए ७०७ कोरोना संक्रमित

काठमाडौं ४ भदौ । बितेको २४ घन्टामा नेपालभर ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १७४ सहित देशभर ७०७ जना संक्रमित भएको जानकारी

सिन्धुपाल्चोकको पहिरामा मृतकको संख्या २८ पुग्यो, ११ अझै बेपत्ता

सिन्धुपाल्चोक ४ भदौ । जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । एक बालक र दुई महिलाको बिहीबार शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए

काठमाडौं उपत्यकामा निषेधाज्ञा, हिँडडुलमा समेत रोकेपछि बन्यो सुनसान

काठमाडौं ४ भदौ । उपत्यकाका तीन जिल्लामा बिहीबारदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार साँझ बसेको बैठकको निर्णयअनुसार बुधबारराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक

कोरोना अपडेट : २४ घन्टामा नेपालमा ६८१ मा कोरोना पुष्टि, थप ६ जनाको मृत्यु

काठमाडौं । नेपालभर ६८१ जनामा संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ६८१ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । योसँगै देशभर संक्रमितको

राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि, नेपाली सेनाद्वारा सम्मान गारत अर्पण

काठमाडौं ३ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए । नेपाली सेनाका मानार्थ सहायक रथी घिमिरेको

विवादित बनेपछि संघीय संसद् सचिवालयका ब्याच पिन फिर्ता

काठमाडौं ३ भदौ । सङ्घीय संसद् सचिवालयले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट बनेका ब्याच पिनमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बुधबार जारी गरेको विज्ञप्तिमा

error: Content is protected !!