कोरोनाका कारण दुईजना सदस्य गुमायौंः तमु धिं युके
नन्दजंग गुरुङ, अध्यक्ष, तमु धिं युके पूर्ण गुरुङ (घान्द्रुके कान्छा), लण्डन । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण नेपाली समुदाय बेलायतमा सक्रिय संघसंस्था मध्येका एक तमु धिं युकेले आफूहरुले दुईजना सक्रिय सदस्य गुमाइएको बताएका



