प्रमुख समाचार

नेपाल सरकारको आगामी वर्षाको नीति तथा कार्यक्रम सार्वजनिक, कालापानी क्षेत्र प्राप्त गर्न ठोस कूटनीतिक प्रयासको प्रतिबद्धता

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न सरकारले ठोस कूटनीतिक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै सरकारले छुटेको कालापानी क्षेत्रको भूमिसमेत समावेश गरी नेपालको नयाँ नक्सा जारी

नीति तथा कार्यक्रम ठोस योजना केन्द्रित नभएको प्रतिपक्षिको प्रतिक्रिया

काठमाडौं । प्रतिपक्षी दलहरुले सरकारले सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई नीति र कार्यक्रम नै हराएको, सङ्घीयता विपरीत रहेको तथा कोभिड–१९ बाट उत्पन्न सङ्कट र चुनौतीको सम्बोधन गर्ने ठोस योजना

बाँके र मकवानपुरमा ९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं । नेपालमा नौ कोरोना सङ्क्रमित थपिएका छन् । बाँके र मकवानपुरमा गरी शुक्रबार नौ जना कोरोना सङ्क्रमित थपिएका हुन् । यो सँगै सङ्क्रमितको सङ्ख्या २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका

नुवाकोटमा क्रसरले खनेको खाल्डोमा डुबेर बालकको मृत्यु, नाट्यश्वरी रोडाढुंगा उद्योगविरुद्ध स्थानीय आन्दोलित

नुवाकोट । जिल्लाको पञ्‍चकन्या गाउँपालिका २ कविलास-छहरे खोला नजिक वातावरणीय मापदण्डविपरीत सञ्चालित क्रसरले खनेको खाल्डोमा परी बालकको ज्यान गएको छ । नाट्यश्वरी रोडाढुंगा उद्योगले बालुवा उत्खनन गरेको खाल्डोमा परी बुधबार पौडी खेल्न गएका ९ वर्षीय

दिनदुखीका सहारा बन्दै ‘माइलाकान्छा’

पोखरा । विश्‍व नै कोरोना भाइरसले आक्रान्त बनिरहेको बेला बेलायत निवासी माइलाकान्छा अर्थात् पार्वती गुरुङ र माया गुरुङ दिनदुखीका सहारा बनिरहेका छन् । बेलायत-नेपालमा लकडाउन जारी भएको समयमा पोखरामा रहेका पार्वती र मायाले नेपालका क्यान्सरपीडित,

नेपालमा बुधबार थप दुईमा सङ्क्रमण भेटियो, कोरोना भाइरस सङ्क्रमित २१९ पुगे

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बुधबार दुईजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काभ्रेस्थित धुलिखेल अस्पतालमा परीक्षणका क्रममा बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा सङ्क्रमण भएको पाइएको बताए । यसैगरी उनका

पञ्‍चकन्या जनकल्याण युवा समाजले गर्‍यो कोरोना राहत कोषमा रकम जम्मा

नुवाकोट (घलेगाउँ) । पञ्‍चकन्या जनकल्याण युवा समाजले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सहयोगको लागि पञ्‍चकन्या गाउँपालिकाले स्थापना गरेको कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ । घलेञ्‍ज्याङमा रहेको गाउँपालिकाको अस्थायी कार्यालयमा पुगी

नेपालमा देखियो एकैदिन ५७ कोरोना, संक्रमितको संख्या १५७ पुग्यो

काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारमात्रै पर्सामा ३९, रुपन्देहीमा ९, कपिलवस्तुमा ८ र बारामा १ गरी ५७ जनामा नयाँ संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको

एनआरएनए युकेद्वारा नेपाल जान चाहनेहरुको नाम संकलन शुरु

एटा संवाददाता । लण्डन । एनआरएनए युकेले बिगत ५० दिन देखि बेलायतले गर्दै आएको लकडाउनका कारण नेपाल फर्कन नपाएका नेपालीहरुको नाम संकलन अभियान शुरुवात गरेको छ । कोरोना भाईरसले सिर्जना गरेको असहजता कारण थुप्रै नेपालीहरु

बेजिङ्गस्टोक निवासी समाजसेवीहरुद्वारा राहत प्रदान

एटा अनलाईन संवाददाता ।  लण्डन । देश दुख्दा परदेशमा रहेका नेपाली मनहरु हरहमेशा झनै दुख्ने गर्दछ। चाहे त्यो कुनै दैबी प्रकोप होस या आफ्ना कुनै स्वदेशी भाइ बन्धुलाई परेको आपत बिपत होस! कारण बाध्यतावश बिदेसिनु परेका 

अतिक्रमित भूमि फिर्ता ल्याउन प्रतिनिधिसभामा सङ्कल्प प्रस्ताव पेस

काठमाडौँ । भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका भूभाग फिर्ता ल्याउन माग गर्दै सङ्घीय संसद्मा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु गणेश ठगुन्ना, डा दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री,

नेपालको भूमिभित्र कुनै गतिविधि नगर्न भारतलाई आग्रह

काठमाडौं । नेपाल सरकारले नेपालको भूमिभित्र कुनै गतिविधि नगर्न भारत सरकारसँग आग्रह गरेको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्याको कूटनीतिक समाधान खोज्न भारत सरकारसँग आग्रह गरे । उनले नेपालको भूमिभित्र भारतले

error: Content is protected !!